Uncategorized

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिर खुल्यो

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । गत वर्ष नै बैंकले ९५ जना कर्मचारीका लागि आवेदन फारम खोलेपनि महिलाको महिलाको उमेर... पुरा पढ्नुहोस

मल्कावाङमा ४२ किलोवाट विद्युत् निर्माण सम्पन्न

म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण... पुरा पढ्नुहोस

ग्लोबल आइएमइ बेष्ट इन्टरनेट बैँकबाट सम्मानित

ग्लोबल आइएमई बेष्ट इन्टरनेट बैँक २०१६ बाट सम्माति भएको छ । आइएमई बैक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागेजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैँक अवार्डबाट सम्मानित भएकको हो । प्रसिद्ध इन्टरनेशनल फाइनान्स म्यागजिनले बैँकलाई गुणस्तर इन्टरनेट बैँकिङक सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो । बैकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल... पुरा पढ्नुहोस