Uncategorized
कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जनभेटघाट
- 2 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७९, सोमबार
बेनी, २७ चैत । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई... पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल
- 2 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७९, बिहीबार
काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी... पुरा पढ्नुहोस
मल्कबाङमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण
- 2 बर्ष, 4 महिना अगाडि
- २३ फाल्गुन २०७९, मंगलवार
बेनी, २३ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मंसिर २७ गते १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने... पुरा पढ्नुहोस
म्याग्दीका दुई र बागलुङका एक युवा क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्याइए
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
काठमाण्डौ २१ फागुन । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् । काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन... पुरा पढ्नुहोस
राष्ट्रपतिमा सघाए पूर्ण कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत
- 2 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
काठमान्डौ ५ फागुन । नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने संकेत दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन... पुरा पढ्नुहोस
तातोपानी कुण्डमा स्नान (तस्बिर)
- 2 बर्ष, 5 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी २७ माघ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण । बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तस्बिरः रासस पुरा पढ्नुहोस
बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु
- 2 बर्ष, 5 महिना अगाडि
- २८ पुष २०७९, बिहीबार
बेनी, २८ पुस : म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने... पुरा पढ्नुहोस
विश्व शान्तिको कामना गर्दै मौवाफाँटमा २४ घण्टे अखण्ड कृर्तन सुरु
- 2 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७९, मंगलवार
म्याग्दी, २६ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा २४ घण्टे अखण्ड कृर्तन सुरु गरिएको छ । विश्व हिन्दु महासंघको गाउँपालिका स्तरीय समितिको आयोजनामा मंगलवार विहान ११ :४५ बजेदेखि अखण्ड कृर्तन सुरु गरिएको हो । रघुगंगा गाउँपालिका र स्थानीय चन्दादाताहरु समेतको सहयोगमा आयोजित उक्त अखण्ड कृर्तन कार्यक्रमले मौलिक संस्कृतिको रुपमा... पुरा पढ्नुहोस
मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष :‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’
- 2 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७९, मंगलवार
कमल खत्री म्याग्दी २६ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र... पुरा पढ्नुहोस