Uncategorized

माओवादी केन्द्र बेनी नगरपालिका ९ को अध्यक्षमा बानियाँ

नेकपा (माओवादी केन्द्र) बेनी नगरपालिका ९ नंं वडा समितिको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा सूर्यप्रकाश बानियाँ (सागर) निर्वाचित हुनुभएको छ।             समितीको उपाध्यक्षमा कल्पना सुवेदी,सचिवमा राम मिजार कोषाध्यक्षमा मनु नेपाली, सहसचिवमा शोभा सुवेदी लगायत २९ सदस्यीय समिति निर्वाचित भएका छन्।             ... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सचिवमा रकाल र पुन विजयी

बेनी३ कात्तिक।  नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ ।      मत गणनाकाे अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको... पुरा पढ्नुहोस

प्रथम किशोरी सम्मेलनबाट ११ बुदे घोषणापत्र जारी

म्याग्दी ३ कात्तिक । बालबिवाह न्यूनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक बिकास कार्यालयको समन्वय तथा संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशन बेनीमा सुरु (फोटो फिचर)

म्याग्दी १ मंसिर । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशन आजदेखि बेनीमा सुरु भएको छ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि बेनीमा सुरु भएको अधिवेशनमा काँग्रेस नेता कार्यकर्तामा चुनाबी सरगर्मी बढेको छ । जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ भने राष्ट्रिय महाधिवेशनमा भाग... पुरा पढ्नुहोस

नेपाली कांग्रेस प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद... पुरा पढ्नुहोस

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक

म्याग्दी २२ कात्तिक । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।      सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते... पुरा पढ्नुहोस

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)

बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र... पुरा पढ्नुहोस