Uncategorized

म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

चैत १२ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

उपचारको पखाईमा दलबहादुर भण्डारी

  म्याग्दी, २९ फागुन । मानसिक रोगबाट पीडित रघुगंगा गाउँपालिका–२ साझपानीका दलबहादुर भण्डारी उपचारको पखाईमा छन् । २०५३ सालदेखि मानसिक रोगबाट पीडित दलबहादुर भण्डारीे आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएका थिए । परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उन्को उपचार हुन सकेको थिएन् । उपचार पखाईमा रहेका भण्डारीको उपचारका लागि आर्थिक... पुरा पढ्नुहोस

नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस

नेकपा रघुगंगा गाउँ कमिटिको तेस्रो बैठक

म्याग्दी, २५ फागुन । पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको पुर्वसन्ध्यामा नेकपा रघुगंगा गाउँकमिटिले शनिबार कार्यकता प्रशिक्षण कार्यक्रम गरेको छ। कमिटिले रघुगंगा गाउँपालिका–३ रानीपौवामा संचालित होमस्टेमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभाकी सांसद थममाया थापाको उपस्थितमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकले तिनमहिने अभियान अन्तरगत... पुरा पढ्नुहोस

महिला महोत्सव संगीतमय बन्दै, राष्ट्रिय महिला भलिबल हुँदै (तस्बिर सहित)

https://www.youtube.com/watch?v=Ahh2KZWvjTI म्याग्दी ४ फागुन । जलजला गाउपालिका–३ पर्वत बेनीमा आयोजित तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव संगीतमय बनेको छ । रेडियो दिदिबहीनीको दसौ वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सव राष्ट्रिय कालकारहरुको साँगेतिक प्रस्तुती तथा मौलिक रत्यौली, भजन, पञ्चेबाजा लगायतका प्रतियोगिताका प्रस्तुतीले संगीतमय बनेको हो । ११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर... पुरा पढ्नुहोस

दिवंगत हस्त गर्वुजा दम्पतीको स्मृतिमा नेकपा रघुगंगा गाउँकमिटिद्धारा श्रद्धाञ्जली सभा

म्याग्दी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई ललितपुरमा बसोबास गर्दै आएर गत माघ १५ गते दिवंगत हुनुभएका दम्पती हस्त र नेत्रकुमारी गर्वुजा (थापा) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँकमिटिको आयोजनामा मंगलवार दिवंगत दम्पतीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । ललितपुर–१४... पुरा पढ्नुहोस

बागलुङको तमानखोलामा ट्याक्टर दुर्घटनामा रूमका तीन जनाको मृत्यु

नारायण रिजाल                                                                                 माघ २३ । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा, उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार : मन्त्री पुन ( फोटो फिचर)

बेनी, १९ पुस । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा माथि उठेर उद्योग सञ्चालन र... पुरा पढ्नुहोस

रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्यसमिती चयन, दिगो विकासको गुरुयोजना निमार्णका लागी १००० जना १००० रूपैयाँ अभियान ।

सागर भण्डारी, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका विद्यार्थीहरुको साँझा संगठन रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्य समिती चयन भएको छ । मञ्चको तदर्थ समिती सहित सदस्यहरुको २०७६/०८/२८ गते बसेको भेलाले सागर खत्रीको नेतृत्वमा ११ सदस्यीय प्रथम कार्य समिती चयन गरेको छ ।  मञ्चको सम्पर्क कार्यलय बेनीमा बसेको सम्मेलनले निम्न अनुसारको कार्यसमिती... पुरा पढ्नुहोस