कांग्रेस म्याग्दीको सचिवमा रकाल र पुन विजयी

  • ३ मंसिर २०७८, शुक्रबार
  • 563 पटक पढिएको

बेनी३ कात्तिक।  नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ ।      मत गणनाकाे अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको छ ।