Uncategorized
नेपाली कांग्रेस प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७८, शनिबार
म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद... पुरा पढ्नुहोस
पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक
- wp_days_ago_v3(); ?>
- २२ कार्तिक २०७८, सोमबार
म्याग्दी २२ कात्तिक । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते... पुरा पढ्नुहोस
आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७८, शुक्रबार
काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस
खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७८, शुक्रबार
बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र... पुरा पढ्नुहोस
सिमको फाँटमा धानखेती (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०७८, सोमबार
बेनी, १८ असोज । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा गरिएको धानखेतिको फाँट । यहाँको फाँटमा धान खेती हुँदै आएको छ । समथर फाँटको धान खेतीले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
माओवादीको पालिका सम्मेलन मंसिरमा हुने
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७८, सोमबार
काठमाण्डाै ११ असाेज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । आगामी पुस... पुरा पढ्नुहोस
मालपोत कार्यालय म्याग्दीबाट २ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७८, बिहीबार
बेनी, २१ साउन । मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २ करोड ६२ लाख १९ हजार ७७५ रुपैयाँ राजश्व संकलन गरेको छ। मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ रुपैयाँ संकलन भएको छ । त्यस्तै नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५१८... पुरा पढ्नुहोस
रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए
- wp_days_ago_v3(); ?>
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी... पुरा पढ्नुहोस
डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री
- wp_days_ago_v3(); ?>
- २७ जेष्ठ २०७८, बिहीबार
म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर... पुरा पढ्नुहोस
सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक
- wp_days_ago_v3(); ?>
- १५ जेष्ठ २०७८, शनिबार
म्याग्दी १५ जेठ । म्याग्देली गायक सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । मायाप्रेममा आधारित गीतमा गायक सन्तोष परियार र सिर्तना तामाङ मगरको स्वर रहेको छ । अमित विश्वकर्माले शब्द संकलन गर्नुभएको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस