Uncategorized

धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा  किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छःअध्यक्ष लिङ्देन

पर्वत २२ चैत ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाउनुभएको हो ।... पुरा पढ्नुहोस

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

  बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकाकाे कल्लेनीमा बिजुली बल्यो

म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ । जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको... पुरा पढ्नुहोस

जापानमै अस्ताए शिखका चमान सिंह पाईजा

जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा घतान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ( तस्वीर सहित)

म्याग्दी ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा रहेको स्वास्थ्य चौकीलाई म्याग्दी जेसीजद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ‘स्वास्थ्यमा हाम्रो सरोकार’ भन्ने नारा सहित म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वमा पुगेको टोलीले स्वास्थ्य चौकीका प्रमुख जमुना शर्मा लाई रु १० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

पुरा पढ्नुहोस

महिला भलिबल टोलीलाई सरकारको सम्मान

काठमाण्डौ २१ माघ । वंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री... पुरा पढ्नुहोस

बागलुङमा चार वर्षीय छोरासहित एक महिला बेपत्ता

बागलुङ ६ माघ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी बागलुङकाे गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता... पुरा पढ्नुहोस

कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी चयन

म्याग्दी २९ पुस । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।  बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश... पुरा पढ्नुहोस