म्याग्दी समाचार
म्याग्दीबाट १३० जनामा ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ
- 5 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
म्याग्दी ३ वैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट) मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको ¥यापिड... पुरा पढ्नुहोस
आत्मनिर्भरताको आधार : सिमसाग
- 5 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
Nasturtium officinale - अङ्ग्रेजीमा वाटरक्रेस (watercress) भनिने सिमसाग अत्यन्तै स्वादिलो, नरम र सागहरु मध्येको उत्कृष्ट सागका रूपमा मानिन्छ। उक्त साग स्थानीय मानिसहरुमा खोलेसागको नामले प्रसिद्ध छ। गाउँघरतिर बगिरहेको खोलाको छेउछाउमा उम्रने भएकोले यस सागलाई खोलेसाग भनिएको पनि हुन सक्छ। यस सागको उदगम स्थान भने युरोप र एसिया रहेको बिश्वास गरिन्छ।... पुरा पढ्नुहोस
स्थानीय सञ्चार माध्ययमको संकटतर्फ मिडिया सोसाईटीको ध्यानकर्षण
- 5 बर्ष, 10 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
म्याग्दी २ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको कारण संकटमा परेका जिल्लाका स्थानीय सञ्चार माध्ययमको संस्थागत विकास र सबलीकरणमा ध्यान दिन म्याग्दी मिडिया सोसाईटीले सम्बद्ध निकायको ध्यानकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष कमल खत्रीद्धारा हस्ताक्षर गरि मंगलबार... पुरा पढ्नुहोस
भिषण असिनापानी र बाढीले रघुगंगामा वितण्डाः लाखौँको नोक्सानी (भिडियो सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
कमल खत्री म्याग्दी २ बैशाख । नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत... पुरा पढ्नुहोस
कोरोना महामारी विरुद्ध को लँडाइमा एक जुट भएर लडौं
- 5 बर्ष, 10 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
-खर मायाँ विटालु आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले... पुरा पढ्नुहोस
नयाँ बर्षको मध्यरातमा भिषण असिनापानी र बाढी, ठुलो नोक्सानी ( तस्बिर सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
म्याग्दी २ बैशाख । नयाँ बर्ष २०७७ साल बैशाख १ गते मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको २ वडा भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा... पुरा पढ्नुहोस
मंगलाको ¥यापिड टेष्टमा २६ जनाकै रिपोर्ट नेगेटिभ, धवलागिरिबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ
- 5 बर्ष, 10 महिना अगाडि
- १ बैशाख २०७७, सोमबार
म्याग्दी १ बैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सुरु गरिएको दु्रत परिक्षण (¥यापिड टेष्ट) अभियान अन्र्तगत मंगला गाउँपािलकामा गरिएको २६ जनाको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको धमाधम ¥यापिड टेष्ट... पुरा पढ्नुहोस
म्याग्दीकाली एफएमको ११ औँ बार्षिक उत्सब सम्पन्न
- 5 बर्ष, 10 महिना अगाडि
- १ बैशाख २०७७, सोमबार
म्याग्दी १ बैशाख । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिद्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस
दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ
- 5 बर्ष, 10 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस
पाखापानीका वडा अध्यक्षको घरबाट गोली बरामद
- 5 बर्ष, 10 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह... पुरा पढ्नुहोस