म्याग्दी समाचार

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम सहित पार्टी एकता सुदृढीकरण अभियान सुभारम्भ

म्याग्दी १ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी , सुशासन र लोकप्रीय सरकार’ भन्ने... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

लोक दाहोरी प्रतिष्ठान म्याग्दी द्वारा खत्री लाइ सहयोग

अमित बिश्वकर्मा, फागुन २९, म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।... पुरा पढ्नुहोस

उपचारको पखाईमा दलबहादुर भण्डारी

  म्याग्दी, २९ फागुन । मानसिक रोगबाट पीडित रघुगंगा गाउँपालिका–२ साझपानीका दलबहादुर भण्डारी उपचारको पखाईमा छन् । २०५३ सालदेखि मानसिक रोगबाट पीडित दलबहादुर भण्डारीे आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएका थिए । परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उन्को उपचार हुन सकेको थिएन् । उपचार पखाईमा रहेका भण्डारीको उपचारका लागि आर्थिक... पुरा पढ्नुहोस

कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल

म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको... पुरा पढ्नुहोस

नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस

कोरोनाको कारण बेनीमा हुन लागेको श्रीमद्भगवद गीता ज्ञान महायज्ञ स्थगित

म्याग्दी २७ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बेनीमा हुन लागेको एक प्रवचन कार्यक्रम स्थगित भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत ३ गते सम्म आयोजना गरिएको श्रीमद्भग्वद गीता ज्ञान महायज्ञ कार्यक्रमलाई स्थगित गरिएको हो । व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमका रुपमा... पुरा पढ्नुहोस

लायन्स क्लब बेनी मल्लाजद्धारा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना

म्याग्दी २५ फागुन । पर्वतको जलजला गाउँपालिका –६ भोटेडाँडा स्थित शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि लायन्स क्लब र मोनाराम फाउण्डेशनले करिब रु एक लाख... पुरा पढ्नुहोस

म्याग्दी न्युज डटकमले मनायो चौथो बार्षिकोत्सव

म्याग्दी २४ फागुन । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो... पुरा पढ्नुहोस

कोरोनाको कारण मोना कतारको बार्षिकोत्सव कार्यक्रम स्थगित

म्याग्दी २४ फागुन । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको सत्रौँ बार्षिकोत्सव तथा आन्तरिक वनभोज कार्यक्रम स्थगीत भएको छ । मार्च १३ तारिकका दिन आयोजना गर्ने भनिएको बार्षिकोत्सव कार्यक्रम विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको समस्यालाई मध्यनजर गर्दै स्थगित गरिएको मोना कतारले जनाएको छ । पूर्वनिर्धारित... पुरा पढ्नुहोस