म्याग्दी समाचार

नसर्ने रोगबाट बच्न जिवनशैलीमा सजगता अपनाउनुपर्ने

बेनी २९ जेठ । नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको नसर्ने रोगबाट बच्नका लागि जिवनशैलीमा सजगता अपनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि बेनीमा सुरु भएको स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी तालिमको उद्घाटनमा सहभागिहरुले मधुमेह, मुटु, मृगौला, क्यान्सर, दम, मानसिक रोगको समस्या बढेकोमा चिन्ता... पुरा पढ्नुहोस

कार्यपालिका सदस्यहरुले नगरसभाको माग

म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाको जेठ ३ गते बसेको ४० औँ बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा उत्पन्न विवाद समाधान हुन सकेको छैन् । विवादपछि लामो समय नगरसभा नुहदाँ आगामी बर्षको योजना तर्जुमा कार्यक्रम अन्योलता भएपछि नेकपा निकट जनप्रतिनिधिहरुले नगरसभा बोलाउन माग गरेका हुन् ।... पुरा पढ्नुहोस

विपत न्यूनिकरण तथा ब्यवस्थापनमा पुर्व तयारीमा रहन पालिकालाई आग्रह

धिरन खत्री म्याग्दी, २९ जेठ । बाढीपहिरो, आगलागि, सडक दुर्घटना लगायतका घटनाहरु न्युनिकरण तथा ब्यवस्थापनमा जिल्लाका सबै पालिकाले उद्धार तथा राहत सामाग्री र जनशक्तिको पुर्वतयारीमा रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत ब्यवस्थापन समितिको आयोजना भएको विपत ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्तममा उपस्थित सरोकारवालहरुले विपत ब्यवस्थापनको राहत तथा उद्धार... पुरा पढ्नुहोस

मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम (तस्बिर सहित)

म्याग्दी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहरुलाई आयआर्जन तर्फ... पुरा पढ्नुहोस

मंगलाको छैटौँ गाउँसभा सम्पन्न, रघुगंगाले असार ५ मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

बेनी २९ जेठ । मंगला गाउँपालिकाको छैटौ गाउँसभा बाबियाचौरमा सम्पन्न भएको छ । गाउँसभाले चालू शिर्षकको ४२ लाख रुपैयाँ बजेट पुजिगत शिर्षकमा रकमान्तर गरेर पूर्वाधार योजनाहरुमा बिनियोजन गरेको छ । भ्रमणभत्ता १० लाख, कर्मचारी पारिश्रमिक २२ लाख, कर्मचारी कल्याण कोष पाँच लाख र तालिम तथा गोष्ठिको पाँच लाख रुपैयाँ भौतिक... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा देविस्थान मन्दिर पुनःनिर्माण

बालकुमार फगामी देविस्थान २९ जेठ । मालिका गाउँपालिका ५ मा रहेको ऐतिहाँसिक तथा धार्मिक महत्वको देविस्थान मन्दिरको पुनःनिर्माण गरिएकोे छ । स्वर्गीय दलबहादुर र तुलसीदेवी पुनको स्मृतिमा उहाँका छोरीहरु तमसरा गर्बुजा (बिम हाल हङकङ) र सुर्यकुमारी सिङथानी (मगरदाङ हाल पोखरा)को १७ लाख रुपैयाँ सहयोगमा मन्दिरको पुनःनिर्माण भएको निर्माण संयोजक गमबहादुर... पुरा पढ्नुहोस

मालिकामा योजना तर्जुमा सुरु

तुलप्रसाद पुन ओखरबोट २८ जेठ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना... पुरा पढ्नुहोस

निलगिरि क्यासकेडको पहुँचमार्ग निर्माण

  नारच्याङ २८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक सय मेगावाट क्षमताका निलगिरिखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले निलगिरि क्यासकेडको पहुँचमार्ग बनाइसकेको र निलगिरिको... पुरा पढ्नुहोस

सैनिक बोर्डको कार्यालय उद्घाटन

  बेनी २८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको जिल्ला सैनिक वोर्डको कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयको भारतीय राजदुतावासका रक्षा सहचारी कर्णेल अवनिश चाम्बीयलले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि कर्णेल चाम्बीयलले गोर्खाहरुले भारतीय सैनिकमा उच्च योगदान गरेको... पुरा पढ्नुहोस

पोषण सुधारका लागि कुखुरा वितरण

  म्याग्दी, २८ जेठ । आर्यआर्जन तथा परिवारको सदस्यहरुको पोषणमा सुधार ल्याउनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाले कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमाहरुसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत लुलाङ, खिवाङ र मल्कवाङका २२१ जना दुई वर्ष मुनीका बच्चाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस