फिचर
कालीगण्डकीको किनारमा हिमालको काख भएर मोटर सरर… ( तस्बिर)
- 3 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७७, शुक्रबार
बेनी, १४ फागुन । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । कालिगण्डकी नदीको किनार नजीक, अग्ला पहाडहरुको खोचमा रहेको बेगखोलामा मोटर चढ्ने पुल नहुँदा सवारी साधनहरु खोलामै वारपार गर्दै आएका छन् । बेगखोलामा आएको बाढीले रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला बस्ती... पुरा पढ्नुहोस
मनमोहक छहराखोला झरना ( तस्बिर)
- 3 बर्ष, 8 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
बेनी, १३ फागुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित छहराखोला झरना । हिउँदयाममा समेत पानी नसुक्ने भएकाले यस झरनामा पर्यटकहरुको भीड लाग्न थालेको छ । तस्बिर : म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस
मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)
- 3 बर्ष, 9 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
https://www.youtube.com/watch?v=WreUA5TtNVk म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु... पुरा पढ्नुहोस
मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)
- 3 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि... पुरा पढ्नुहोस
मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)
- 3 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७७, आईतवार
म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस
गोठको सुरक्षामा खटिएका ‘कुकुर’
- 3 बर्ष, 9 महिना अगाडि
- ५ फाल्गुन २०७७, बुधबार
बेनी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको भारामा रहेको गोठको सुरक्षामा रहेका कुकुर । ग्रामीण भेगमा गोठको सुरक्षामा कुकुरहरु पालन गर्ने चलन रहेको छ । भोटे कुकुरहरु कोठका रक्षक हुन् । पछिल्लो समय भोटे प्रजातीको कुकुर हराउँदै जान थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
संसद विघटनको विरुद्धमा यसरी उठ्यो म्याग्दी, नेकपा प्रचण्ड नेपाल पक्षद्धारा बृहत पदर्शन (६० तस्बिरमा हेर्नुहोस)
- 3 बर्ष, 9 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
https://www.youtube.com/watch?v=M9rBoTiQGk4&t=672s बेनी, २५ माघ । नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय संगठनहरुले आइतबार म्याग्दीको बेनीमा संसद विघटनको विरुद्धमा शक्ति पदर्शन गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा शक्ति प्रदर्शन सहित जनबर्गिए संगठनको संयुक्त भेला तथा प्रशिक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको बिरोध ¥याली... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनबारे अदालतको फैसला कुर्नु नै उत्तमः राष्ट्रिय सभा अध्यक्ष तिमल्सीना (तस्बीर/भिडियाे)
- 3 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७७, शनिबार
https://www.youtube.com/watch?v=ICxkdvETzV8&t=16s बेनी, २४ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालनको फैसलालाई आत्मसाथ गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको शनिवार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न... पुरा पढ्नुहोस
गाउँको चिनारी : ‘ढुंगाका घर, परालको टौवा’ (फोटो कथा)
- 3 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७७, आईतवार
बेनी, १९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँमा परम्परागत ढुंगाले छाएर बनाएका घरहरु र घरका छेउमा हिउँदे घाँसका लागि बनाईएको परालका टौवा । धानको पराललाई गाइभैसीको घाँसका लागि हरेक किसानको घरमा टौवा बनाएर राख्ने गरिन्छ । ताकम धान उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँका हरेक घरधुरीमा धान खेती... पुरा पढ्नुहोस
ओलीको असंवैधानिक कदमका विरुद्ध बेनीमा नेकपा(प्रचण्ड नेपाल)पक्षद्धारा विरोध प्रदर्शन (फोटो फिचर)
- 3 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७७, मंगलवार
https://www.youtube.com/watch?v=yra50NEeil8 म्याग्दी १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचण्ड नेपाल पक्षले मंगलवार बेनीमा बृहत विरोध प्रर्दशन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको... पुरा पढ्नुहोस