मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)

  • ११ फाल्गुन २०७७, मंगलवार
  • 2703 पटक पढिएको

बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि धार्मिक यात्रा र भ्रमणको लागि पर्यटकहरु पुग्ने गरेका छन् ।
शब्द/तस्बिर : कमल खत्री