फिचर
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुँदै, क्षमा पुजा गरि जिर्ण मन्दिर भत्काउन सुरु
- 3 बर्ष, 7 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
कमल खत्री म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । भगवती कोत... पुरा पढ्नुहोस
समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)
- 3 बर्ष, 8 महिना अगाडि
- ७ चैत्र २०७७, शनिबार
कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस
दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’
- 3 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार... पुरा पढ्नुहोस
भीरैभरी भीरमाहुरी (फोटो कथा)
- 3 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
बेनी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पदमार्गबाट देखिएको भीरैभरी भीरमाहुरीको दृष्य । पदमार्ग अन्तर्गत चिमखोलाको टाकोसबाट कुइनेमंगलेको क्षेत्रमा पर्ने भीरमा बर्षेनी भीर माहुरीले महको घार बनाउने गरेको पाइन्छ । पदमार्ग अन्तर्गत चिमखोला र कुइनेमंगले क्षेत्रमा रहेका भीर पहराहरुमा स्थानीयले हरेक बर्ष भीर माहुरीको मह काट्दै आएका... पुरा पढ्नुहोस
जब हलो जुवा बोकेका बालक सडकमा ओर्लिए (फोटो कथा)
- 3 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७७, बिहीबार
म्याग्दी २७ फागुन । साना साना बालकहरुले काँधमा हलो र जुवा बोकेका छन् । उनीहरुले खेलौनाको रुपमा भने हलो जुवा बोकेका होइनन् । आफ्ना पुर्खा र अझैपनि ग्रामीण भेगमा जिवन्त रहेको खेतवारी जोत्ने पेशाको चिनारीका लागी यसरी हलो जुवा बोकेका हुन् । शुक्रवारदेखि बेनीमा सुरु भएको नेपाल मगर विद्यार्थी संघको... पुरा पढ्नुहोस
बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)
- 3 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७७, बिहीबार
https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस
हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)
- 3 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस
फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला हुने
- 3 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७७, शनिबार
म्याग्दी, २२ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर विस्तारित भेलाको तयारीबारे जानकारी दिएका हुन् । अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन,... पुरा पढ्नुहोस
भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)
- 3 बर्ष, 8 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि... पुरा पढ्नुहोस
नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)
- 3 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७७, आईतवार
https://www.youtube.com/watch?v=h_FFnG9KdJk म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा... पुरा पढ्नुहोस