फिचर

राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोर बढ्दै

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको २१ दिने यो पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमाना, शिख, घार, जोमसोम, कास्कीको नयाँपुल, लगायतका क्षेत्रमा फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि जोमसोमका युवाले प्लास्टिकमुक्त अभियान नै सञ्चालन गरेका छन् ।... पुरा पढ्नुहोस