हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)

  • २४ फाल्गुन २०७७, सोमबार
  • 2003 पटक पढिएको

बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।
शब्द/तस्बिर : कमल खत्री