फिचर
काँग्रेस रघुगंगाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत (तस्बिर सहित)
- 3 बर्ष, 1 महिना अगाडि
- ९ आश्विन २०७८, शनिबार
म्याग्दी ९ असोज । काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी,... पुरा पढ्नुहोस
धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’
- 3 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०७८, शुक्रबार
कमल खत्री बेनी, ८ असोज । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस
काँग्रेस बेनी नगरको अधिवेशनमा विक्रम बोगटीको नेतृत्वको प्यानल घोषणा
- 3 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७८, बुधबार
म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटी रहनुभएको समूहले उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन । विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार... पुरा पढ्नुहोस
धौलागिरि आधार शिविरमा आरोहीहरुको चहलपहल
- 3 बर्ष, 2 महिना अगाडि
- २ आश्विन २०७८, शनिबार
कमल खत्री म्याग्दी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरुको चहलपहल बढेको छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्नेक्रम बढेको छ । यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु गरि... पुरा पढ्नुहोस
दुर्गमका जनता महंगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी
- 3 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७८, बिहीबार
म्याग्दी, १७ भदौ । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघियताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याएपनि गुर्जामा पुग्न सकेको छैन् । जिल्लाको धवलागिरी गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका बस्तुहरु खरिदमा चर्को मुल्य... पुरा पढ्नुहोस
दोहोरी च्याम्पियनको टप ८ मा पुर्याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट
- 3 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७८, आईतवार
म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस
संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)
- 3 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
कमल खत्री बेनी, ११ भदौ । रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा... पुरा पढ्नुहोस
पहिरोले थुनिएको रघुगंगा नदीको अवस्था यस्तो छ (फोटो फिचर)
- 3 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७८, बिहीबार
बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा ठुलो तलाउ बनेको छ । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलाेमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको स्थानीयबासीको भनाई... पुरा पढ्नुहोस
रायखोरको पहिरोले थुनिएको रघुगंगा नदी ओभरफलो भएर बग्न थाल्यो, तलाउको सतह घटेन
- 3 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७८, बिहीबार
म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा पहिरो खसेर थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ... पुरा पढ्नुहोस
पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण, एकैदिन उद्घाटन
- 3 बर्ष, 2 महिना अगाडि
- ९ भाद्र २०७८, बुधबार
म्याग्दी ९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरि झोलुङ्गे पुल निर्माण गरिएको हो । पात्लेखर्कदेखि रिखार जाने... पुरा पढ्नुहोस