गोलभेडालाई गोडमल गर्दै ( तस्बिर)

  • १४ आश्विन २०७८, बिहीबार
  • 932 पटक पढिएको

बेनी, १४ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गोलभेडा खेतिमा गोडमल गर्दैै कृषक प्रकाश सुवेदी । सुवेदीले गोलभेडाको व्यवसायिक खेति सुरु गर्नुभएको छ । पछिल्लो समय गोलभेडाखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ ।
तस्बिर: कमल खत्री