फिचर

प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र

कमल खत्री बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु... पुरा पढ्नुहोस

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)

म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वडामा कमिटि पुर्नःगठन

  म्याग्दी, २९ साउन । नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वटा वडामा संगठन पुर्नःगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा... पुरा पढ्नुहोस

एसईई उत्तिर्ण गर्ने ९ जना आमाहरुलाई विद्यालयतर्फबाट सम्मान

बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनीबाट संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भएर उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयका संचालन समितिले एसईई उतिर्ण ९ जना आमाहरुलाई सम्मान गरेको हो । पढ्ने चाहनालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परिक्षामा सहभागि भएर उतिर्ण गर्ने आमाहरुले... पुरा पढ्नुहोस

बच्न बचाउन तपाईको मास्क खोइ अभियान

बेनी, २४ साउन । म्याग्दीमा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ। एकहप्ते मास्क अभियान अन्तरगत बेनी नगरपालिका, प्रशासन र प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरेका हुन्... पुरा पढ्नुहोस

म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म... पुरा पढ्नुहोस

बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग

म्याग्दी २० साउन । बेनी स्थित बुद्ध विहारका धर्म गुरुलाई ( भन्ते) पोशाक तथा भोजन सहयोग गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत बुधबार धार्मिक पर्यटकीय स्थल बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी... पुरा पढ्नुहोस

भुरुङतातोपानी बजार (फोटो कथा)

म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ । यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल पुरा पढ्नुहोस

म्याग्दीका प्रजिअबाट पत्रकारमाथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

  म्याग्दी, २७ असार । समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न... पुरा पढ्नुहोस

लायन्स क्लव अफ बेनी पिस सिटीको पद हस्तान्तरण तथा सम्मान

  बेनी, २६ असार । लायन्स क्लव अफ बेनी पिस सिटिले सन २०२१-२२ को लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुर्वण रिजाललाई निर्वतमान अध्यक्ष खम थापामगरले क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यमार्फत पदहस्तान्तरण गर्नुभएको थियो । खम थापा मगरको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा लायन्सको... पुरा पढ्नुहोस