ताजा अपडेट
महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम
- wp_days_ago_v3(); ?>
- ३ असार २०७५, आईतवार
म्याग्दी, २ असार । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ४ पोखराको आयोजनामा शनिबार म्याग्दीको बेनीमा महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका महिला जनप्रतिनिधि र महिला सहकारीकर्मीलाई महिलासम्बन्धी विभिन्न विषयमा जानकारी गराउनका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिकास्तरमा महिलासँग सम्बन्धित... पुरा पढ्नुहोस
दुवै मृगौला खराव भएपछि अस्पतालको शैयाबाट सहयोगको याचना
- wp_days_ago_v3(); ?>
- ३ असार २०७५, आईतवार
म्याग्दी, ३ असार । रुमानी कल्पना र शैलानी रहरहरु मनभरी संगाली कलेज पढ्ने र सुखद भविष्यको कल्पनामा रमाउने उमेरकी एक युवती दुवै मृगौला खराब भएपछि आँखाबाट बलिनधारा आँशु झार्दै अस्पतालको शैयामा छट्पटाई आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ गौश्वाराकी २०... पुरा पढ्नुहोस
नेकपाद्धारा मौवाफाँटमा अगुवा कार्यकर्ता भेला
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिवार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको... पुरा पढ्नुहोस
बेनी अस्पतालको अपादर्शीता !
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शुल्कमा अनियमितता हुने गरेको छ । विभिन्न शिक्षालयहरुबाट आउने विद्यार्थीहरुले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरी कर्मचारीहरुले दुरुपयोग गरेका हुन् । अस्पतालमा अहिले बर्षेनी सयौँको संख्यामा हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका स्तरिय हाजिरी जवाफ कार्यक्रम
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
सन्दीप खत्री युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापित म्याग्दी जेसीजको गाउँ केन्द्रीत कार्यक्रमले तिव्रता पाउन थालेको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमा जेसीजले विविध कार्यक्रम गर्ने योजना अन्तर्गत शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय हाजिरी जफाव प्रतियोगिता सम्पन्न गरेको शाखा अध्यक्ष कमल विश्वकर्माले बताएका छन् । म्याग्दी जेसीजले... पुरा पढ्नुहोस
दुई संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीको छलफल
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । नेकपा एमाले र नेकपा माओवादी एकतापछिको समसामयिक देशको राजनीतिक घटनाक्रम र दुई विद्यार्थी संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीले भेटघाट तथा छलफल गरेको छ । नेपाल कम्युनिष्ट पाटी निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारी विच एकताका लागि केन्द्र देखि जिल्लामा भईरहेको गतिविधिबारे जानकारी लिन शनिबार... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमनको छलफल तथा भेटघाटमा कार्यक्रम
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
मस्कट ओमन असार २ गते शुक्रबारको दिन जनप्रगतिशिल मञ्च ओमनको भेटघाट तथा नयाँ वर्ष २०७५ को नेपाली पात्रो प्रकाशित गरि संगठनको उपस्थिति लाई बलियो गरि अगाडि बढाउने योजना सहित आगामी हुने संगठन एकताको बारेमा महत्त्वपूर्ण छलफल मस्कट स्थित घाला राउन्डबोर्ड स्थित रहेको मो: मो किङ्ग रेस्टुरेन्टमा सम्पन्न भएको छ... पुरा पढ्नुहोस
जेल्तुङमा झोलुङ्गे पुल निर्माण
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । धौलागिरी गाउँपालीका ४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालीका र टिबिएसयुको सहयोगमा भौगोलिक रुपमा बिकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगर गाउँका बासिन्दाले १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले... पुरा पढ्नुहोस
अदिभारा–डाडागाउँ सडकको आठ वर्षमा ट्याक खुल्यो
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
म्याग्दी, ३० जेठ । आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका ३ डाडाँगाउँमा सडक पुर्याइएको छ । वि.स २०६७ मा अदिभारा देखि सुरु भएको सडकको ट्याक निर्माण कार्यले हालै पूर्णता पाएको हो । [caption id="attachment_21855" align="alignnone" width="739"] मालिका गाउँपालीकाको केन्द्र दरवाङदेखि डाँडागाउँ किटीनी हुदै तमानखोलातर्फ जादै गरेको जिप । तस्विर: सन्तोष... पुरा पढ्नुहोस
हेम र ताकम मावीमा विद्युतीय पुस्तकालय जडान
- wp_days_ago_v3(); ?>
- २ असार २०७५, शनिबार
ताकम, २ असार । धौलागिरी गाउँपालीका ७ को हेम मावी शिवाङ र ताकम मावीमा पुर्व विद्यार्थीहरुको पहलमा विद्युतीय पुस्तकालय जडान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना), गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल लाईब्रेरी फाउण्डेशनको सहयोगमा जडान गरिएको विद्युतीय पुस्तकालयको गाउँपालीकाका अध्यक्ष थमसरा पुन र मोनाका अध्यक्ष चक्र थापाले... पुरा पढ्नुहोस