ताजा अपडेट
मंगला गाउँपालिकाको दोस्रो गाउँसभाबाट एघार बिधेयक पारित
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
(मंगला)म्याग्दी १२ बैशाख । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरिएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो ।गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका,... पुरा पढ्नुहोस
मुस्ताङकाे थासाङमा ६८ वर्षिय बृद्धबाट २८ महिने वालिका बलात्कृत
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
मुस्ताङ १२ वैशाख । एकै गाउँ । एकै ठाउँ। एक आपसमा पूर्णपरिचित नजिकैका छिमेकीले घृणित सोच लिएर वालिका माथि बलत्कार जस्ताे जघन्य अपराध गर्छन् भन्ने जोकोहीलाई नलाग्न सक्छ । त्यसमाथि उमेर हदबन्दीले डाडा काट्दै गरेका बृद्ध व्यक्ति,जसले खराव दुस्कार्य बोकेर नावालिका माथि करणी गरे भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।... पुरा पढ्नुहोस
धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च... पुरा पढ्नुहोस
सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले अभिभावक भेला गरि बार्षिक पुरस्कार वितरण सम्पन्न
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ बैशाख । रघुगंगा गाउँपालिका २ श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयले अभिभावक भेला गरि बार्षिक परीक्षा २०७४ मा उर्तीण विद्याथीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले सो अभिभावक भेलामा विद्यालयलको बार्षिक गतिविधि सार्वजनिक तथा क्षेत्रबहादुर श्रेष्ठ पुरस्कार वितरण पनि गरिएको हो । क्षेत्रबहादुर श्रेष्ठबाट स्थापना गरिएको पुरस्कार कक्षा... पुरा पढ्नुहोस
सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी १२ बैशाख । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालीकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो ।... पुरा पढ्नुहोस
धौलागिरि हिमाल काखैमा गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रलाई समेटेर तयार पारिएको ‘धौलागिरि हिमाल काखैमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका –७ चिमखोलाकी गायीका मनमायाँ घर्तिको एकल लोक भाकाको गीतलाई म्युजिक भिडियो सहित हिम सम्झौता म्युजिक प्रा.लि.बाट म्युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?time_continue=21&v=WueQbtA5Chg ग्रामीण जिवनशैलि... पुरा पढ्नुहोस
ब्यापार ब्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी १२ बैशाख । पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ ।गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरेर अनुगमन तथा ब्यवसाय दर्ता गर्न सुरु गरिएको प्रमुख... पुरा पढ्नुहोस
पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
जनसम्पर्क समिति कोरियाको क्षेत्र नम्बर १ को अध्यक्षमा म्याग्दीका बानियाँ
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ वैशाख । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । आठ वटै क्षेत्र सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । क्षेत्र नम्बर १ सउलबाट म्याग्दीका लोक बानियाँ सहित १५ सदस्यीय कार्यसमिति निर्वा्चित भएका छन् । क्षेत्र नम्बर २ ओइजम्बुबाट लक्ष्मण कार्कीको... पुरा पढ्नुहोस
राम्चेको देउराली आधारभुत विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना
- 7 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।... पुरा पढ्नुहोस