ताजा अपडेट
निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो
- wp_days_ago_v3(); ?>
- १ असार २०७५, शुक्रबार
सन्तोष गौतम म्याग्दीमा, १ असार । लेखापढी र कानून व्यवसायीले अस्वाभाविक रुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य भएका छन् । मनोमानीरुपमा... पुरा पढ्नुहोस
जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण
- wp_days_ago_v3(); ?>
- १ असार २०७५, शुक्रबार
सन्ताेष गाैतम / म्याग्दी १ असार । पर्वतको जलजला गाउपालीकाले कृषकहरुलाई ब्यवसायीक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैया भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालीकाको पशु सेवा शाखाले ब्यवसायीक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा टेलिटिचिङ सुरु हुँदै
- wp_days_ago_v3(); ?>
- १ असार २०७५, शुक्रबार
म्याग्दी, १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरलाई सुधार ल्याउन टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपमा विकटता रहेको र विद्यालयहरुमा प्रयाप्त बिषयगत जनशक्ति नभएकाले गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो । एक विद्यालयको पठनपाठनको शैलिलाई अर्को विद्यालयमा प्रत्येक्ष रुपमा हेर्न मिल्ने... पुरा पढ्नुहोस
सामुदायीक वनमा वृक्षारोपण
- wp_days_ago_v3(); ?>
- १ असार २०७५, शुक्रबार
मल्लाज १ असार । जलजला गाउँपालीका ४ मा रहेको टाडीबिसौनी हम्पर्नी सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । प्रत्येक वर्षको जेठ मसान्तका दिन वन अनुगमन र वृक्षारोपण गर्ने उपभोक्ता समूहको कार्यक्रम रहेको छ । समूहका उपभोक्ताहरुले एक हजार वटा विभिन्न प्रजातीका बिरुवा रोपीएको अध्यक्ष रमेश मल्लले बताउनुभयो । भुईघाँसका साथै किम्बु,... पुरा पढ्नुहोस
मल्लाजमा जेष्ठ नागरीकलाई सम्मान
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
मल्लाज ३१ जेठ । पर्वतको जलजला गाउँपालीका ३ का ८० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरीकहरुलाई बिहीबार सम्मान गरिएको छ ।गाउँपालीका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना जेष्ठ नागरीकहरुलाई नगद एक हजार रुपैया सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालीकाले... पुरा पढ्नुहोस
नगरपालिका, मोना र उद्योग बाणिज्य संघको लगानीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण गरिने
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । सदरमुकाम बेनी देखि बेनीनगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दीउद्योग वाणिज्य संघले सघाउने भएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न निर्णय... पुरा पढ्नुहोस
पेरी भारानी ताल संरक्षणको पखाईमा
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –७ घराम्दीमा रहेको प्रचुर पर्यटकिय सम्भावना बोकेको पेरी भारानी ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि २८ सय मिटर माथि घनाजंगलको विचमा अवस्थित गोलाकार पेरी भारानी तालमा पुग्ने पर्यटकलाई मोहीत पारेपनि भौैतिक पुर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटकिय गन्तव्यमा ओझेलमा परेको हो । वरीपरि... पुरा पढ्नुहोस
यस्तो छ बेनी – दरवाङ सडक खुल्ने नयाँ तालिका
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । बेनी – दरवाङ सडकमा यातायात सञ्चालन हुने समय तालिका परिवर्तन गरिएको छ । विहिवार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले यातायात सञ्चालन हुने नयाँ समय तालिका सार्वजनिक गरेको हो । लामो समय सडक बन्द गरेर निर्माणको काम गर्दा सर्वसाधरणहरुलाई आवतजावतमा समस्या परेको भन्दै यातायात व्यवसायीहरुले प्रशासनमा... पुरा पढ्नुहोस
रघुगंगा जलविद्युतको काम अगाडी बढ्यो, ठेकेदार कार्यक्षेत्रमा परिचालन
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माण हुन लागेको बहुप्रतिक्षीत जलविद्युत आयोजना रघुगंगा जलविद्यूत आयोजनको निर्माण कार्यले गति लिने संकेत देखिएको छ । भारतीय एक्जीम बैँकले ठेक्का सम्झौताको स्विकृती दिएसंगै सिभिल ठेकेदार कार्यक्षेत्रमा परिचालन भएको छ । फाइल तस्बिर : म्याग्दीअनलाइन डटकम नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी... पुरा पढ्नुहोस
बागलुङकाे ताराखोलामा जीप दुर्घटना हुँदा वडा सदस्यसहित दुईको मृत्यु
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७५, बिहीबार
बागलुङ ३२ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान... पुरा पढ्नुहोस