ताजा अपडेट
दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा वि.जी. निर्वाचित
- 6 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७६, सोमबार
पोखरा ९ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित भएका छन् । विजीले ५ सय ८४ मत पाउदा उनका निकटतम प्रतिद्न्दि विष्णु खत्रीले ५ सय ४५ मत पाए । कुल १ हजार १ सय ३५ मत खसेको निर्वाचनमा विजिले खत्रीलाई ३९ मतले... पुरा पढ्नुहोस
बेनीबाट प्रकाउ परेका जुवाडेको नाम प्रहरीले ग¥यो सार्वजनिक (को–को परे पुरा विवरण)
- 6 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७६, सोमबार
म्याग्दी ९ मंसिर । आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका व्यक्तिहरुको पहिचान खुलेको छ । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका १२ जनाको विवरण प्रहरीले ढिला गरि सोमबार विहान मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा... पुरा पढ्नुहोस
बेनीबाट १२ जना जुवाडे प्रकाउः अनुसन्धानका लागि भन्दै नाम खुलाउन प्रहरीद्धारा अस्विकार
- 6 बर्ष, 4 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ । बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो । पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले ... पुरा पढ्नुहोस
खाद्य र पोषणमा रैथाने बालीको महत्व
- 6 बर्ष, 4 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सुरक्षाका लागि स्थानीय जातका बालिको प्रर्वद्धन, संरक्षण र उपभोगमा जोड दिइएको थियो । केन्द्रले महिला स्वास्थ्य स्वमसेविका, कृषि प्राबिधिक... पुरा पढ्नुहोस
मानवसेवा आश्रम पोखराद्धारा म्याग्दीबाट ४ जनाको उद्धार
- 6 बर्ष, 4 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । मानव सेवा आश्रम पोखराद्धारा म्याग्दीबाट चार जना मानिसको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएका ४ जनाको उद्धार गरेको हो । धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ बर्षिय सुस्मीता विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ बर्षि मतिकला गर्वुजा र सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । जिल्लाको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत... पुरा पढ्नुहोस
छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस
पब्लिक भिजन केवलको साधारणसभा
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी,७ मंसिर । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा... पुरा पढ्नुहोस
राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
थम्मन थापा बागलुङ ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी... पुरा पढ्नुहोस
‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको तयारी पुरा
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी ७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा संचालन हुन लागेको १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको आयोजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि... पुरा पढ्नुहोस