ताजा अपडेट

जेसिज कपः बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट पुगे सेमीफाईनलमा

मंसिर १२ गते । सदरमुकाम बेनीमा जारी अन्तरमावि १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट विद्यालय पुगेका छन् । शुक्रबार हुने सेमिफाईनलमा बुद्ध एकडेमी बगरफाट भर्सेज बेनी सामुदायीक र बेनी बोडिङ भर्सेज वोष्ट पोइन्ट भिड्ने प्रतियोगिताका प्रवक्ता विरेन्द श्रेष्ठले जानकारी दिए ।... पुरा पढ्नुहोस

स्थानीय तहमा गुरुयोजना बन्नै सकेन

धिरन खत्री म्याग्दी, १२ मंसिर । एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीले स्थानीय स्रोतसाधनबाटै समृद्धिको लागि दिगो योजनासहित अघि बढ्न सकेको छैन् । स्थानीय स्रोत र साधनको उपयोग मार्फत विकास र समृद्धि हाँसिल गर्ने योजना बनाएका पालिकाहरुले कृषि, पर्यटन, जलविद्यूत र खानी उत्खनन्लाई दिगो रुपमा प्रयोगमा ल्याउने गुरुयोजना बनाउएका छैनन्... पुरा पढ्नुहोस

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र... पुरा पढ्नुहोस

१८ औँ जेसीजकप फुटवल प्रतियोगितामा ७ टिम क्वाटरफाईनलमा प्रवेश

म्याग्दी ११ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा विभिन्न ७ विद्यालय क्वाटरफाईनलमा प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा उपाधीको दावेदारको रुपमा हेरिएको माउण्ट एभरेष्ट आवसीय माविको टिमलाई शुन्यका विरुद्ध १ गोल गर्दै बुद्ध एकेडेमि बगरफाँट क्वाटरफाइनल प्रवेश गरेको हो ।... पुरा पढ्नुहोस

बेनीमै बन्यो काठ चिर्ने ‘ट्रलि बेन्सो’ मेसिन (भिडियो सहित

म्याग्दी ११ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा एक व्यक्तिले नेपालमै पहिलो पटक काठ चिरान गर्ने ‘ट्रलि बेन्सो’ मेसिन निर्माण गर्नुभएको छ । बेनीको बालचन्द्र फर्निचर उद्योगमा मुख्य सिकर्मी पेशामा कार्यरत रहनुभएका पर्साका दिपेन्द्र पण्डितले गाडीको डिस र फलाम प्रयोग गरेर ट्रलि बेन्सो मेसिन निर्माण गर्नुभएको हो । https://www.youtube.com/watch?v=HaVq5rQANFA&feature=youtu.be ट्रलिमा हिँडाएर... पुरा पढ्नुहोस

सागमा नेपाली चेलीहरुले गरे विजयी सुरुवात

काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाली चेलीहरुले विजयी सुरुवात गरेका छन् । बुधबार भएको महिला भलिबलतर्फ नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले २५–९, २५–९ र २५–११ को सोझो सेटमा हराएको हो ।विजयी भएपछि नेपाली टीमका कोच जगदीश भट्टले बंगलादेश नयाँ टीम भएकाले... पुरा पढ्नुहोस

अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस  सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना... पुरा पढ्नुहोस

सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन

म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी... पुरा पढ्नुहोस

कोरला नाकामा सशस्त्रको बिओपी

निरज थकाली ठिनी(मुस्ताङ), ११ मङसिर । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर अबजरभेसन पोष्ट (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख... पुरा पढ्नुहोस

जलेश्वरमा मोटरसाईकल दुर्घटनामा तीन घाइते, गम्भिर दुईजनालाई हेलिकप्टर मार्फत पोखरा लगियो

म्याग्दी, १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन्। बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएको जिल्ला ट्राफिक... पुरा पढ्नुहोस