ताजा अपडेट

बिच बाटोमै सवारी बिग्रीएपछि डिल्ली हिँडेका सर्वसाधारणलाई सकस

म्याग्दी १० मंसिर । पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको बस बिच बाटोमै बिग्रीएपछि यात्रुहरुलाई सास्ती भएको छ । सोमबार विहान पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको मोडन यरा टुर्स एण्ड ट्राभल्सको ना ६ ख १२८७ नम्बरको बस पटक पटक बिग्रीन थालेपछि यात्रुहरु बिच बाटोमै सकस व्यहोर्न बाध्य भएका हुन्... पुरा पढ्नुहोस

गलेश्वरमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार भेटी संकलन

कमल खत्री बेनी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार बढी भेटी संकलन भएको छ । पर्वको अवसरमा गलेश्वरको दर्शन, पुजापाठ र सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका स्टलहरुको... पुरा पढ्नुहोस

सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?

(तिलक भण्डारी) कमल  । हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन... पुरा पढ्नुहोस

बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)

कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो

थम्मन थापा बागलुङ  १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी

काठमाडौं १०  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ।  पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे । [caption id="attachment_15822" align="alignleft" width="287"] फाइल तस्बिर[/caption] उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्धको सोह् दिने अभियान सुरु

  बेनी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि सोमबारदेखि सुरु भएको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने रहेको छ । स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको उद्घाटन ( फोटोफिचर)

म्याग्दी ९ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता जेसिजको सभाहलमा सोमबार उद्घाटन गरिएको छ । मंसिर १४ गतेसम्म संचालन हुने १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ कोे उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका हुन् । सदरमुकाम बेनीको खुल्लामञ्च संचालन हुने... पुरा पढ्नुहोस

गलेश्वरमा शतबीज छर्न अहिलेसम्मकै बढी भक्तजन भित्रिए, ५० हजारले दर्शन गरेकाे अनुमान (भिडियो सहित)

म्याग्दी ९ मंसिर । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर्वको अवसरमा अहिलेसम्मकै बढी भक्तजनहरुले दर्शन तथा पुजापाठ गरेका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको हो ।   https://www.youtube.com/watch?v=qeZiKiDj-0Q यस बर्षको बालाचर्तुदशीमा आएका... पुरा पढ्नुहोस

गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( फाेटाेफिचर)

म्याग्दी, ९ मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी २० हजार भन्दा बढी भक्तजनहरुले घुईचो लागेको... पुरा पढ्नुहोस