ताजा अपडेट
गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए । बैंकले हरेक वर्षको वार्षिकोत्सवको... पुरा पढ्नुहोस
प्राङ्गारिक र रैथाने बाली संरक्षणमा जोड
- 6 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी ७ मंसिर । म्याग्दी र मुस्ताङ जिल्लामा प्राङ्गारिक रुपमा रैथाने बाली संरक्षणमा कृषि प्रर्वद्धन कार्यक्रममा जोड दिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले रासायनिक मल र विषादीको प्रयोग न्युनीकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणमा जोड दिदै बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।... पुरा पढ्नुहोस
नौ मन्त्री बनाउन नेकपाका तीन नेताबीच भागबन्डा
- 6 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
म्याग्दी, ५ मंसिर । नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन्।... पुरा पढ्नुहोस
सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’
- 6 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई
- 6 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
म्याग्दी, ५ मंसिर । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे । बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हतारमा थिए । उनीहरुले हातमा फूलका गुच्छा, माला... पुरा पढ्नुहोस
कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव
- 6 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस
विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन
- 6 बर्ष, 4 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो... पुरा पढ्नुहोस
जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
बेनी, ४ मंसिर । जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्यालय पोषाक सहित शैक्षिक सामाग्री बेनपा –७ मंगलाघाट बस्दै... पुरा पढ्नुहोस
नेकपाकाे कार्यकारी अध्यक्ष प्रचण्ड, ओली पुरा कार्यकाल प्रधानमन्त्री हुने
- 6 बर्ष, 4 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
काठमाण्डौ ४ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान सरकारको पुरा कार्यकालसम्म नै केपी शर्मा ओली प्रधानमन्त्री रहने निर्णय गरेको छ । सचिबालय बैठकले पार्टीको कार्यकारी अधिकार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिने र प्रधानमन्त्रीमा ओलीले नै पुरा कार्यकाल नेतृत्व गर्ने निर्णय गरेको हो । तत्कालिन नेकपा... पुरा पढ्नुहोस
नेपाल बैंक बेनी शाखामा टोकन प्रणाली सुरु
- 6 बर्ष, 4 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी, ४ मंसिर । नेपाल बैंक लिमिटेड बेनी शाखाले ग्राहकको सुविधाको लागि टोकन प्रणाली लागु गरेको छ । सेवा लिन प्रवेश गर्ने ग्राहकले मेशिनबाट टोकन लिएर बैंकबाट नगदी भुक्तानी, बचत, कर्जा सेवा लिने गर्छन् । टोकन प्रणालीले ग्राहकलाई लाईन बस्न नपर्ने, पालो कुर्नु नपर्ने र कर्मचारीलाई काम गर्न सहज भएको... पुरा पढ्नुहोस