ताजा अपडेट
चालक सहित डोजर पुरियो
- 5 बर्ष, 6 महिना अगाडि
- २१ पुष २०७६, सोमबार
म्याग्दी,२१ पुस । म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिदा चालक वेपत्ता भएका छन् । हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान एक्साभेटर पुरिएको हो । सडक माथिबाट खसेको पहिरोले पुरिएर चालक धवलागिरी गाउपालिका–४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन वेपत्ता भएको घटनास्थल पुगेका हिलापोखरी स्थित जगन्नाथ... पुरा पढ्नुहोस
आजको मौसम, हल्का वर्षाको सम्भावना
- 5 बर्ष, 6 महिना अगाडि
- २१ पुष २०७६, सोमबार
पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।... पुरा पढ्नुहोस
हाटबजारको टहरा प्रयोगविहिन
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
म्याग्दी, २० पुष । सदरमुकाम बेनीको बहुउद्देश्यीय मैदानमा रहेको हाटबजारको टहरा प्रयोग विहिन भएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनीधी र सरोकारवालाहरु र नीजि क्षेत्रको वेवास्ताका कारण हाटबजारको टहरा प्रयोगविहिन भएको हो । विगत तिन बर्षदेखि हाटबजारमा निर्माण भएको टहरामा तरकारीजन्य बस्तुहरुको विक्रि र अन्य प्रयोजनका लागि सरोकारवालाहरुको ध्यान नजादाँ... पुरा पढ्नुहोस
डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ... पुरा पढ्नुहोस
म्याग्दीका दुई कलाकारद्धारा अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
https://youtu.be/LtVqqYPN8co म्याग्दीका कलाकारद्वय विकास विश्वकर्मा र ज्ञानु राना फगामी अभिनित म्युजिक भिडियो ” डोली” सार्वजनिक भएको छ । अत्यन्तै मार्मिक विषयमा तयार गरिएको यस गीतले छोराछोरीको इच्छा विपरित अभिभावकले आफुखुशी विवाह गरिदिन खोज्दा उत्पन्न समस्यालाई देखाइएको छ । श्रीधर पाण्डेको शब्द, नारायण दंगालको संगीत/एरेञ्ज तथा सिद्धान्त परियारको आवाज रहेको यस... पुरा पढ्नुहोस
काँग्रेसले राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी बिमला गौचन छनौट
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
म्याग्दी, २० पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट म्याग्दीकी बिमला गौचन उम्मेदवार चयन भएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको हो । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले गण्डकी... पुरा पढ्नुहोस
म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा, उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार : मन्त्री पुन ( फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७६, शनिबार
बेनी, १९ पुस । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा माथि उठेर उद्योग सञ्चालन र... पुरा पढ्नुहोस
हाते ट्याक्टरबाट खेत जोत्न किसानलाई सहज
- 5 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७६, शनिबार
म्याग्दी, १९ पुस । परम्परागत रुपमा हल गोरुबाट जोत्दै आएको रघुगंगा गाउँपालिका–२ राखु पखटोलको खेतमा यसबर्षदेखि मिनिटेलर हलो –(हाते ट्याक्टर) बाट जोतिएको छ। धान थन्काएपछि गहुँ र आलु लगायतको हिउँदे खेती लगाउन मिनिटेलर हलोबाट सहज भएको कृषक देवी केसीले बताईन । एकघण्टामा दुई मुरी धान आउने खेत हाते ट्याक्टर हलोबाट... पुरा पढ्नुहोस
चिसोको कारण जनजिवन प्रभावित
- 5 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७६, शनिबार
म्याग्दी १९ पुस । बर्षा र हिमपात पछि म्याग्दी लगायत देशभर चिसो बढेको छ । हिमाली जिल्ला म्याग्दीमा माथिल्लो भेगमा भारी हिमपात भएको थियो भने तल्लो क्षेत्रमा बर्षा भएकाले चिसो बढेको छ । चिसो बढेपछि बेनी लगायतका क्षेत्रमा सर्वसाधारणले आगो तापेर न्यानो हुने प्रयास गरेका छन् । चिसोको कारण बालबालिका... पुरा पढ्नुहोस
म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित (तस्बिर सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी १८ पुस । हिमाली जिल्ला म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको छ । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विहिवारदेखि मौसममा आएको बदली र बर्षासंगै माथिल्लो भेगमा हिमपात सुरु भएको थियो । शुक्रवार दिनभर मौसममा सुधार नहुँदा हिमपात तल्लो पहाडी भेगसम्म परेको छ । म्याग्दीको... पुरा पढ्नुहोस