ताजा अपडेट

पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय

थम्मन थापा बागलुङ ७ असाेज । कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार... पुरा पढ्नुहोस

बागलुङकाे काठेखोलामा पहिरोले गोठ पुरिँदा एक जना बेपत्ता

नारायण रिजाल बागलुङ, ७ असोज  । अविरल वर्षाका कारण आएको पहिरोले जिल्लाको काठेखोला गाउँपालिकामा एक जना बेपत्ता भएका छन । काठेखोला गाउँपालिका—२ भिमापोखरा, बास्कोटका टेकबहादुर खातीको दुई तले गोठ भत्किदा धनी खाती नै बेपत्ता भएको प्रहरी चौकी दोविल्लाका प्रहरी सहायक निरिक्षक विनय रेग्मीले जानकारी दिए । भुमियाखेतमा रहेको गोठ माथिबाट... पुरा पढ्नुहोस

म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्रमा नराखेकोमा सरकारकाे चौतर्फी आलोचन

म्याग्दी ७ असोज । बाढीपहिरोको उच्च जोखिममा रहेको र ठुलो धनजनको क्षति व्यहोरेको म्याग्दीलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणामा नसमेटेपछि जिल्लामा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । यस पटकको बर्खायाममा सिन्धुपाल्चोक, बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ता तिव्र

  म्याग्दी, ७ असोज । ब्यवासायीक रुपमा कृषि, पशुपालन र विभिन्न क्षेत्रमा ग्राम उद्योग संचालनका लागि म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ताले तिव्रता पाएको छ । विभिन्न अनुदान तथा सुलभ सेवाहरुको लागि विगतदेखि संचालन गरेका ब्यवसायीले र नयाँ संचालन गर्नेहरुले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेर फर्म दर्तालाई प्राथमिकता... पुरा पढ्नुहोस

म्याग्दीमा भारतबाट आएका थप १ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असोज। म्याग्दीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा पसेको चितुवालाई जिवित उद्धार

बेनी २७ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएका प्राविधिक टोलीले शुक्रवारराति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो। डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा चितुवा पस्यो, नियन्त्रणमा ल्याउने तयारी (तस्विर सहित)

बेनी २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित हरियाली कृषि फर्मको कालिज पालन गरेको ब्लकमा चितुवा पसेको छ । वरीपरि पक्की तारवार र माथि प्लाष्टिकको नेट जाली लगाएर कालिज पालन गरिएको ब्लकमा नेट जालीमा हाम फालेर चितुवा भित्र पसेको हो । https://www.youtube.com/watch?v=xwXyl0DW69Q   पmार्मका कर्मचारी शुक्रवार विहान कालिजलाई दाना... पुरा पढ्नुहोस

भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

कमल खत्री बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको... पुरा पढ्नुहोस

प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=rFloCQ4_76M म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको... पुरा पढ्नुहोस

देशभर कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको... पुरा पढ्नुहोस