ताजा अपडेट

म्याग्दीमा पहिरो र बाढीबाट क्षतिभएका एक हजार घर स्थानान्तरण गर्न सिफारिस

म्याग्दी १५ कात्तिक । बर्षातको समयमा पहिरो र बाढीबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराेका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका ८१ वटा बस्तीका घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले... पुरा पढ्नुहोस

विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै 

थम्मन थापा बागलुङ कात्तिक १५ । यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै... पुरा पढ्नुहोस

सतिस भण्डारीको नेतृत्वमा राखु समाज अष्ट्रेलिया गठन

म्याग्दी, १५ कात्तिक । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलिया गठन गरेका छन् । गत हप्ताको शनिबार राखुबासी युवाहरुको भेलाले सतिस भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरेका हुन् । समाजको उपाध्यक्षमा शिव रकाल, महासचिवमा पवन कटुवाल, सचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

जलेश्वरमा डबल क्याप बोलेराे दुर्घटनाः एकजना बालिकाको निधन, ३ जना गम्भिर घाईतेको पोखरा रिफर

म्याग्दी, १४ कात्तिक । रघुगंगा गाउँपालिका– ६ पाखापानीबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जीप बेनी– गलेश्वर सडक अन्तरगत जलेश्वरमा दुर्घटना भएको छ। शुक्रबार दुर्घटना भएको ध १ ज ८९६ नम्बरकोे डवल क्याप बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर कालीगण्डकीमा खस्दा सवार अन्नपुर्ण गाउँपालिका– २ भुरुङतातोपानीकी रिया विकको निधन भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

रिजालको उपचारमा जुट्यो रु २ लाख ९१ हजार बढी सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग... पुरा पढ्नुहोस

रिजालको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ५० हजार सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोग जुट्न थालेको छ । सहयोग अभियान अन्र्तगत बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ५० हजार सहयोग गरेका छन् । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न... पुरा पढ्नुहोस

यस पटकको दशैँमा घरमै बसौँ, जहाँ छौँ, त्यहि बसेर पर्व मनाऔँ

चाडपर्वको समयमा स्वास्थ्य रहौँ । कोरोना महामारीको कारण यस बर्षको दशैँलाई घुलमिल र जमघटनभन्दा घरमै सिमित गरौँ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरि आफु, आफ्नो परिवार र समाजलाई कोरोना संक्रमणबाट बचाउन लागीपरौँ । बिजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना । पुरा पढ्नुहोस

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोगको अपिल

म्याग्दी ८ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी असप्तालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोगको अपिल गरिएको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या... पुरा पढ्नुहोस

म्याग्दीका कोतमन्दिरमा फुलपाती भित्राइयो

म्याग्दी ७ कात्तिक । कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती भित्रयाइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भित्रयाइएको थियो । कोरोना संक्रमणको महामारीको... पुरा पढ्नुहोस

मुलुकभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं ७ कात्तिक । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३... पुरा पढ्नुहोस