स्वास्थ्य तथा यौन जानकारी

९ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी ३० असार । म्याग्दीमा नौजना कोरोना संक्रमित थपिएका छन् । रोजगारको शिलशिलासंगै कुवेत, कतार र भारतबाट आएर म्याग्दी बेनीस्थित विभिन्न क्यारेन्टायनमा बसेका ९ जनामा कोरना देखिएको हो असार २८ गते नमुना संकलन गरि पोखराको प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरना संक्रमित कुवेतबाट आएका ६... पुरा पढ्नुहोस

म्याग्दीमा पाँच जनाले कोरोना जितेर घर फर्किए, तीन जना कोरना संक्रमित थपिए

  म्याग्दी, २० असार । जिल्लामा पाँच जनाले कोरोना जिते घर फर्किएका छन् भने तीन जना नयाँ संक्रमित थपिएका छन् । बेनीको आइसोलेशनमा रहेका चार जना पुरुष र एक जना महिलाको दोस्रो पिसिआर नमुनाको नतिजा कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशनमा रहेका २ जना पुरुष र एक जना... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

म्याग्दी, १४ असार । नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। आईतबार थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ,... पुरा पढ्नुहोस

सबै जिल्लामा कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

म्याग्दी, १३ असार । नेपालका सबै जिल्लामा कोरनाभाईरस संक्रमित भेटिएको छ । नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि... पुरा पढ्नुहोस

थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

काठमाडौं ।  नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको... पुरा पढ्नुहोस

थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल... पुरा पढ्नुहोस

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडा, ९ जेठ । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज... पुरा पढ्नुहोस

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

काठमाडौं, ९ जेठ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो ।... पुरा पढ्नुहोस

सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ... पुरा पढ्नुहोस

थपिए ५३ जना कोरोना संक्रमित : ३५७ पुग्यो

काठमाडौं, ५ जेठ । स्वास्थ्य मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । [caption id="attachment_44883" align="alignnone" width="350"] CoronavirusFAQOpener[/caption] योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।... पुरा पढ्नुहोस