थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

  • ९ जेष्ठ २०७७, शुक्रबार
  • 1201 पटक पढिएको

काठमाडा, ९ जेठ । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।


सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।