स्वास्थ्य तथा यौन जानकारी

थप ९ जनामा कोरोना पुष्टिसंगै नेपालमा संक्रमितको संख्या २५८

  काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना भाइरसको संक्रमणसंगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो

  काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै काठमाडौं र... पुरा पढ्नुहोस

म्याग्दीमा थप २ जनामा डेङ्गु भेटियो

  बेनी, २५ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा बुधबार एकै दिन २ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो ७ दिन यता जिल्लामा पाँच जना डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउपालिका–१ भरजुलाका एक÷एक जनामा डेङ्गु पोजेटिभ भेटिएको बेनी... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमित संख्या ९९ पुग्यो : एकैदिन थपिए १७ जना संक्रमित

म्याग्दी, २४ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा ३ जना डेंगु संक्रमित भेटिए

  धिरन खत्री , म्याग्दी, २२ बैशाख। म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ। बेनी नगरपालिकामा तीन जना डेंगु संक्रमित भेटिएका छन् । बेनी अस्पतालमा बैशाख १८ गते नगरपालिका वडानम्वर ९ का ३० बषिय पुरुष, १९ गते बेनी नगरपालिका–६ छापाकी ५८ बर्षिय महिला र २१ गते आईतबार बेनी नगरपालिका– ५... पुरा पढ्नुहोस

पाण्डे मेडिकलहलद्धारा बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग

म्याग्दी २० वैशाख । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण सर्वसाधारण नागरिकमा अन्य विभिन्न रोगको औषधीको पहुँच पुग्न कठिनाई आइपरेको अबस्थामा मेडिकल हलले रु... पुरा पढ्नुहोस

लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

धिरन खत्री म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस

म्याग्दीमा ९ हजार जना भन्दा बढी बाललबालिकालाई दादुरा– रुबेला खोप लगाईने

म्याग्दी, ८ चैत । म्याग्दीमा नौँहजार भन्दा बढी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाईने छ । स्वास्थ्य कार्यालय म्याग्दीले दादुरा– रुबेला खोप अभियान अन्तरगत चैत १० गतेदेखि ३० गतेसम्म नौँ महिनादेखि ५ बर्षसम्मका जिल्लामा रहेका ९ हजार ३५२ जना बालबालिकाहरुलाई खोप लगाउने भएको हो । ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रोगबाट बचाउन... पुरा पढ्नुहोस

सुत्केरी भएको दिन आमाको मृत्यु

म्याग्दी, २६ कात्तिक । यातायातको पहुचँ नपुगेको म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा एक सुत्केरी आमाको मृत्यु भएको छ । लुलाङ निवासी ३० बर्षकी सतिकला विकको सुत्केरी भएको १२ घण्टा नवित्दै मंगलबार दिउसो मृत्यु भएको हो । गएराति १२ बजेर ५३ मिनेट समयमा विकले लमसुङ स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भएर छोराको... पुरा पढ्नुहोस

राखु भगवतीमा योग शिविर सम्पन्न

  म्याग्दी, ७ कात्तिक । जिल्लाको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा सात दिने योग शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष रिमबहादुर कटुवालको आर्थिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो । सातदिनसम्म संचालन भएको योग शिविरको प्रमृुख प्रशिक्षक नविन आनन्द योग केन्द्रका योगी ओम लामाले गराएका थिए । ३५ जना सहभागि... पुरा पढ्नुहोस