स्वास्थ्य तथा यौन जानकारी

आँखा शिविरबाट साढे तीन सय लाभान्वित

  म्याग्दी, ९ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार लायन्स क्लव अफ बेनी म्याग्दीले आयोजना गरेको निशूल्क आँखा शिविरबाट करिब साढे तीन सय जना लाभान्वित भएका छन् । नेत्रज्योती संघ म्याग्दी र रत्नेचौर जागरण युवा क्लवसंगको सहकार्यमा आयोजना गरिएको शिविरमा ३४१ जनाले सेवा लिएका हुन् । शिविरमा २०१ महिला र... पुरा पढ्नुहोस

विश्व रेविज दिवश सेप्टेम्वर २८ सर्न्दभमा

  म्याग्दी, ८ असाेज ।  खोप लगाऔं, रेविज उन्मुलन गरौं ,  हरेक वर्षको सेप्टेम्वर २८ का दिन, विश्व रेविज दिवश, संसारभर प्राण घातक रेविज रोगका वारेमा जानकारी मुलक कार्यक्रम सन्चालन गरेर मनाउने गरिन्छ भने नेपालमा पनि पशु सेवा संग संवन्धित निकायहरूले मनाउने गर्दछन् । यस वर्ष पनि भेटेरिनरी अस्पताल तथा... पुरा पढ्नुहोस

डेंगुको संक्रमण : ‘सजक र सतर्कता अपनाउँ’

म्याग्दी, २८ भदौँ । ५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा परेको छ । विभिन्न ठाउँमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण लामखुट्टेका टोकाइबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।म्याग्दीमा पनि अहिलेसम्म ३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २ जनाको बेनी अस्पतालमा र १ जनालाई... पुरा पढ्नुहोस

५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु

काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर,... पुरा पढ्नुहोस

रायाेकाे साग खानुकाे फाइदाँ

  रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका... पुरा पढ्नुहोस

म्याग्दीमा डेङ्गु भित्रन नदिन सतर्कता

सन्तोष गौतम बेनी, १६ भदौ । म्याग्दीमा डुङ्गु रोग भित्र्न नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मी लगायतको बैठकले डेङ्गु भित्र्न नदिनका लागि सतर्कता अपनाउने निर्णय गरेको छ । छिमेकी कास्की, पर्वत र बागलुङमा डेङ्गुका बिरामी भेटिएका छन् । म्याग्दीमा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता

धिरन खत्री म्याग्दी, २५ असार । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो । जन्मदेखि... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय योग दिवस बेनीमा ( तस्विरमा हेर्नुहोस् )

  म्याग्दी, ६ असार । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि म्याग्दीमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।अन्तराष्ट्रिय योग दिवस समारोह समिति म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्र म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रममा सामाजिक... पुरा पढ्नुहोस

भरोसा गुमाउँदै बेनी अस्पताल ! सेवाग्राहीका गुनासै गुनासा

बेनी, ६ असार । केही समय अघि सम्म स्वास्थ्य सेवामा सुधार गरेर म्याग्देली जनताको मन जितेको बेनी अस्पताल यतिबेला भने विरासत गिराउँदै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी(साविकको जिल्ला अस्पताल) अस्पतालको सेवा प्रवाह खस्किएको छ भने अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा समेत सर्वशुलभ बन्न सकेको छैन् ।... पुरा पढ्नुहोस

गर्भपति र सुत्केरी महिला तथा ५ महिनादेखि ५ बर्षसम्मका बच्चाहरुको पोषण सुधारमा पहल

धिरन खत्री म्याग्दी, ३० जेठ । म्याग्दीमा गर्भपति, सुत्केरी महिला र बालबच्चाहरुको पोषण अवस्थामा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्तम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ७ हजार १२५ बालबालिका तथा महिलाहरुको तथ्याकं संकलन गरे कुपोषित बालबालिकाहरु र गर्भवती, सुत्ेकरी महिलाहरुको अवस्था सार्वजनिकरण गरेको हो । बहुक्षेत्रीय पोषण कार्यक्तमबाट अन्तर्गत स्थानीयतहसंग... पुरा पढ्नुहोस