मुलुक
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमितो संख्या ३२३५ पुग्यो
- 5 बर्ष, 6 महिना अगाडि
- २४ जेष्ठ २०७७, शनिबार
काठमाडौं २४ जेठ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया १३ पुगेको छ भने शनिवार मात्रै थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिए । उनले शनिबार थप ३२ जना... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना
- 5 बर्ष, 6 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
कमल खत्री म्याग्दी २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस
आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
- 5 बर्ष, 6 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
काठमाण्डौ २१ जेठ । बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
- 5 बर्ष, 6 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना... पुरा पढ्नुहोस
पर्वतमा पनी कोरोना संक्रमण पुष्टी, एकैदिन ५ जना संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो
- 5 बर्ष, 6 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
पोखरा २० जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । पर्वतमा एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला... पुरा पढ्नुहोस
दरबार हत्याकाण्डको १९ वर्ष पूरा
- 5 बर्ष, 6 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
जेठ १९ काडमाण्डाै । आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए... पुरा पढ्नुहोस
बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
- 5 बर्ष, 6 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
जेठ १९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको... पुरा पढ्नुहोस
थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो
- 5 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
काठमाडौँ १८ जेठ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक... पुरा पढ्नुहोस
एकैदिन थपिए १८९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो
- 5 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७७, शनिबार
म्याग्दी १७ जेठ । नेपालमा एकैदिन १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, थपिएका संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रवक्ता... पुरा पढ्नुहोस
गणतन्त्र दिवस र जेसीज स्थापना दिवसमा बेनीमा दिप प्रज्वलन ( तस्बिर र भिडियो)
- 5 बर्ष, 7 महिना अगाडि
- १५ जेष्ठ २०७७, बिहीबार
म्याग्दी १५ जेठ । गणतन्त्र दिवस र म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीले संगमचोकमा सिमित मानिसहरुलाई मात्रै सहभागी गराएर दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो । https://www.youtube.com/watch?v=2pfJ0hcb35Y नेपाल सरकारले हालै भारतले अतिक्रमण गरेका जमिनहरुलाई समेत समेटेर जारी गरेको नेपालको... पुरा पढ्नुहोस