मुलुक

एमसीसीबारे पार्टीले आबश्यक निर्णय लिन्छः नेकपा प्रवक्ता श्रेष्ठ (भिडियो सहित)

बेनी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धि प्रस्ताब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले आबश्यक निर्णय लिने बताउनुभएको छ । नेपालको विद्यूत प्रशारण लाईन र सडक स्तरोन्नतीका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताब एमसीसीलाई संसदबाट पारित गराउने बिषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता... पुरा पढ्नुहोस

विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन

 माघ ३ कास्की । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो ।   मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस

जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)

बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस

आजको मौसम, हल्का वर्षाको सम्भावना

पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।... पुरा पढ्नुहोस

डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए

  अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ... पुरा पढ्नुहोस

पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय–मन्त्री पुन

बेनी, १८ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाका लागि पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको २९ औ वार्षिकोत्सव तथा १९ औ क्याम्पस सभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री पुनले प्रदेश विश्व विद्यालय सञ्चालनका लागि ऐन बनाएर... पुरा पढ्नुहोस

बोहोराफाँट समाज जापानको नयाँ वर्ष कार्यक्रम: पत्रकार थापा सम्मानित

जापान टोकियो पौष १६   । बोहोराफाँट समाज जापानले टोकियोमा आयोजना गरेको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद पत्रकार थम्मन थापा सन्देश, घुम्टे युवा परिवारका उपाध्यक्ष जीवन साहानी, गलकोट नगरपालिका ३ बोहोराफाँट निवासी ज्येष्ठ महिला ७६... पुरा पढ्नुहोस

गलेश्वर ज्येष्ठ नागरिक आश्रममा सुविधायुक्त भवनका काेठा खालि, टहरामा वृद्धाको बास !

कमल खत्री /ठाकुर प्रसाद आचार्य म्याग्दी १० पुस । ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रित वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि... पुरा पढ्नुहोस

नेपाल जेसिजद्धारा राष्ट्रिय भलिबलकी कप्तान म्याग्दीकी शाहीलाई राष्ट्रिय युवा सम्मान

म्याग्दी, १० पुस ।  नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिद्धारा राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल जेसीजद्धारा रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा जन्म भएकी... पुरा पढ्नुहोस