मुलुक

नेपालमा कोरना संक्रमित संख्या ६९ पुग्यो : एकैदिन थपिए १० जना संक्रमित

म्याग्दी, २१ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारीसंगै सो संख्या पुगेको हो । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)

बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना उपचारपछि निको भएर घर फर्किए

काठमाडौं १६ वैशाख । नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । मंगलवार रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राष्ट्रिय... पुरा पढ्नुहोस

नेपालमा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

वैशाख १३ । नेपालमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया... पुरा पढ्नुहोस

गाउँ ,स्थानीय तह र कोभिड १९ ले उब्जाएको प्रश्नहरु !

तारामिलन छन्त्याल १२ वैशाख । गाउँको आफ्नै सभ्यता छ । गाउँ मानब जातिको बासस्थान मात्र होईन आदिम इतिहास हो । गाउँले आटोढिडो, खोले, फाडो मात्रै उब्जाएको छैन् गाउँले आदिम सभ्यता बचाएर राखेको छ । गाउँलेको भाषा स्वार्थी हुदैन् । आत्मियता र प्रेम पनि कपटी हुदैन । हिजो गाउलेहरुको छाक टार्ने... पुरा पढ्नुहोस

मञ्चको परिकल्पना दिवसको अवसरमा ट्राफिक प्रहरीलाई मञ्चद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

अमिर रामदाम चितवन, १० वैशाख । पुर्ख्यौली थलो धौलागिरी अञ्चल क्षेत्र भित्र पर्ने विभिन्न भूभागबाट बसाई सराई गरि हाल चितवन जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एकआपसमा परिचय गराउने, सम्पर्क बढाउने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र दलित आन्दोलनको शिखर पुरूष स्वर्गीय भगत सर्वजित विश्वकर्माको इतिहासलाई खोज, अध्ययन, प्रवर्द्धन... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, थप २ जना डिस्चार्ज

काठमाडौं, १० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या आज पनि थपिएको छ । आज थपिएका ३ जनासंगै नेपालमा कोरोना संक्रमित हुनेको सख्ंया ४५ पुगेको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको... पुरा पढ्नुहोस

नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ  १ बैशाख। नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेसंगै संक्रमितको संख्या १४ पुगेको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला... पुरा पढ्नुहोस

धवलागिरिमा राहत वितरण सुरु, बेजिल्लाबाट आएकालाई क्वारेनटाइनमा (फाेटाे फिचर)

म्याग्दी २२ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गरेको छ । वडा स्तरबाट गरिब विपन्न र मजदुर घरपरिवारको लगत संकलन गरि लकडाउन अवधिलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग... पुरा पढ्नुहोस

कोरोना रोकथाम कोषमा मंगला गाउँपालिका उपाध्यक्ष केसीको परिवारबाट रु ५० हजार सहयोग

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन कोषमा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको घरपरिवारले रु ५० हजार सहयोग गर्नुभएको छ । पारिवारीक भेटघाटको क्रममा अष्टे«लियामा रहनुभएकी केसीले गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि स्थापना... पुरा पढ्नुहोस