मुलुक
निम्स पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा शोक बिदा
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०८३, आईतवार
म्याग्दी, साउन १७ — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जाको हिमपहिरोमा परी भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै साउन १८ गते सोमबार गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सार्वजनिक गरेको सूचनामा अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख... पुरा पढ्नुहोस
रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०८३, शनिबार
बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् । रास्वपाको प्रथम जिल्ला अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा रायमाझी ९३ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्थी पुनम शर्माले ८२ मत पाएका थिए । २ सय २७ जिल्ला प्रतिनिधिमध्ये शनिबारको मतदानमा १ सय ८० जनाले... पुरा पढ्नुहोस
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
- wp_days_ago_v3(); ?>
- १४ असार २०८३, आईतवार
म्याग्दी १४ असार । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् ।... पुरा पढ्नुहोस
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
- wp_days_ago_v3(); ?>
- १० असार २०८३, बुधबार
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड (तस्बिरहरु) पोखरेबगर, असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले बजेट अनुमोदन गरेको... पुरा पढ्नुहोस
गुराँस हेर्न पर्यटक घोडेपानीमा
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०८२, शनिबार
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त... पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०८२, शनिबार
बालेन नेतृत्वको सरकार गठन भएको भोलीपल्ट नै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले ओली र लेखकलाई हेलचेक्र्याइँ गरी ज्यान मारेको् अभियोगमा पक्राउ गरेको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूको लापरवाहीले ज्यान मार्ने... पुरा पढ्नुहोस
हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन माग
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०८२, बिहीबार
म्याग्दी, ५ चैत । म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन नेपाल सरकारलाई एकताबद्ध रुपमा दबाब सिर्जना गर्ने निर्णय गरेको हो । नेपाल सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित... पुरा पढ्नुहोस
म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था
- wp_days_ago_v3(); ?>
- ५ फाल्गुन २०८२, मंगलवार
म्याग्दी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान-पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ(मराङ(बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट(म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा... पुरा पढ्नुहोस
मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउने संयोजक प्रचण्डको घोषणा
- wp_days_ago_v3(); ?>
- २९ माघ २०८२, बुधबार
म्याग्दी २८ माघ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वि रुकुम जोड्ने मार्गलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक राजमार्गको रुपमा विकास गर्ने बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले बुधवार सदरमुकाम बेनीमा आयोजना गरेको चुनावी विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँल म्याग्दी हुँदै... पुरा पढ्नुहोस
रवि लामिछाने र बालेन शाहबीच ६ घण्टासम्म वार्ता, सहकार्य गर्ने सहमति
- wp_days_ago_v3(); ?>
- ८ पुष २०८२, मंगलवार
जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्य गर्ने सहमति भएको छ । चरणबद्ध छलफलपछि दुई नेता निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने निष्कर्षमा पुगेका हुन् । सोमबार बिहान र साँझ गरी दुईपटक भएको... पुरा पढ्नुहोस