मुलुक

सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ... पुरा पढ्नुहोस

युवालाई कृषिमा आकर्षित गर्ने योजना नारामै सिमित

धिरन खत्री म्याग्दी, ६ जेठ । महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रासले गरिएको लगडाउन प्रश्चात देशका मुख्य शहर काठमाण्डौ, पोखरा र बेनी लगायतका केन्द्रित युवाहरु र ब्यवसायीहरु गाउँ केन्द्रित छन् । लकडाउन लम्बिदै जाँदा काम गरेर खानेसंगै मध्यम बर्गीय पनि प्रभावित भएका छन् । ग्रामिण भेगमा जनता चामल, तेल,... पुरा पढ्नुहोस

थपिए ५३ जना कोरोना संक्रमित : ३५७ पुग्यो

काठमाडौं, ५ जेठ । स्वास्थ्य मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । [caption id="attachment_44883" align="alignnone" width="350"] CoronavirusFAQOpener[/caption] योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

म्याग्दी, ५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ जना पुगेको छ । सोमबार फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३०... पुरा पढ्नुहोस

थप ६ जनामा कोरोना भाइरसको संक्रमण : संक्रमितको संख्या २७३

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । [caption id="attachment_44883" align="alignnone" width="350"] CoronavirusFAQOpener[/caption] मन्त्रालयका अनुसार बर्दियाको... पुरा पढ्नुहोस

थप ९ जनामा कोरोना पुष्टिसंगै नेपालमा संक्रमितको संख्या २५८

  काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना भाइरसको संक्रमणसंगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा... पुरा पढ्नुहोस

लकडाउनको ५२ औं दिनः देशभर कडाइ

म्याग्दी, १ जेठ । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो

  काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै काठमाडौं र... पुरा पढ्नुहोस

जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द थपियो

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमित संख्या ९९ पुग्यो : एकैदिन थपिए १७ जना संक्रमित

म्याग्दी, २४ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष... पुरा पढ्नुहोस