पुनहिल सङ्ग्राहलय (तस्बिरमा)

बेनी, १६ भदौ:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी सङ्ग्राहलयमा राखिएका परम्परागत सामाग्री । यो सङ्ग्राहलय पर्यटकको आकर्षण बनेको छ । घोडेपानीका स्थानीयबासीले यस सङ्ग्राहलयलाई थप व्यवस्थित बनाउने योजना बनाएका छन्।
तस्बिर : कमल खत्री