फिचर

रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)

बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा

म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।  कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।... पुरा पढ्नुहोस

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

  म्याग्दी, २६ जेठ । म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु ८ लाख बराबरको सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको  पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले... पुरा पढ्नुहोस

चरनका चौपाया (फोटो कथा)

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् ।... पुरा पढ्नुहोस

लाली गुराँसले रंगिएका, लकडाउनले एक्लिएका जंगल (फाेटाे कथा)

म्याग्दी १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको जंगलमा रंगिएको लाली गुराँस । बेनी–मौवाफाँट–दग्नाम–दर्मिजा हुँदे चिमखोला जाने सडक छेउका जंगलमा लाली गुराँसका बोट रंङ्गिविरङ्गी फूलहरुले रङ्गिएका छन् । राताम्मे लाली गुराँसका बोट र पृष्ठभुमिमा देखिने धौलागिरि हिमालको दृष्य निकै मनमोहक देखिन्छ ।  विगतका बर्षहरुमा लाली गुराँस संग मितेरी गास्न आन्तरिक... पुरा पढ्नुहोस

धान राेपाईको चटारोले कृषकलाई भ्याइनभ्याई (फोटो फिचर)

म्याग्दी ११ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । सिचाइको लागि पानीको अभाब नभएपछि यहाँका कृषकहरुले जेठ दोस्रो सातामै खेतमा धान रोपाई गरेका हुन् । तस्बिर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )

म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो । https://www.youtube.com/watch?v=aOtuHiZJR_k... पुरा पढ्नुहोस

ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण देवताको मुर्ति स्थापना (तस्बिर/भिडियो)

बेनी, ११ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गत बर्ष मात्रै पुननिर्माण गरिएको ऐतिहासिक कोत मन्दिरमा करिब ८ लाख लागतमा जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति स्थापना र प्राण प्रतिष्ठा गरिएको हो । https://www.youtube.com/watch?v=h5VmaCO34oQ&t=783s काठमाण्डौमा मुर्तिकार मार्फत पन्चधातुको प्रयोग गरि... पुरा पढ्नुहोस

अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)

कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस

ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)

म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस