भुरुङतातोपानी बजार (फोटो कथा)

  • १३ श्रावण २०७८, बुधबार
  • 2028 पटक पढिएको

म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ ।

यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल