मौवाफाँटको मनै लोभ्याउने समथर फाँट (फोटो कथा)

  • २१ असार २०७८, सोमबार
  • 1781 पटक पढिएको

म्याग्दी २१ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटमा गाउँपालिकाको केन्द्र समेत रहेको छ । समथर फाँटमा बसेको मौवाफाँटमा धान खेति प्रमुख खाद्य बालिको रुपमा गर्ने चलन रहेको छ । पछिल्लो समय गाउँपालिकाको केन्द्र रहेपछि यहाँ पक्की घरहरु बन्ने क्रम बढेको छ । तस्बिरः कृष्णराज पौडेल

default