ताजा अपडेट
८ मार्च : हरेक ठाउँमा सहभागी हाम्रो मात्र होईन , अर्थ पुर्ण होस
- 4 बर्ष, 11 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
सत्य पहाडी हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा... पुरा पढ्नुहोस
म्याग्दी न्युज डटकमले मनायो चौथो बार्षिकोत्सव
- 4 बर्ष, 11 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी २४ फागुन । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो... पुरा पढ्नुहोस
कोरोनाको कारण मोना कतारको बार्षिकोत्सव कार्यक्रम स्थगित
- 5 बर्ष अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी २४ फागुन । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको सत्रौँ बार्षिकोत्सव तथा आन्तरिक वनभोज कार्यक्रम स्थगीत भएको छ । मार्च १३ तारिकका दिन आयोजना गर्ने भनिएको बार्षिकोत्सव कार्यक्रम विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको समस्यालाई मध्यनजर गर्दै स्थगित गरिएको मोना कतारले जनाएको छ । पूर्वनिर्धारित... पुरा पढ्नुहोस
जलविद्युत विकासको आधार : कालीगण्डकी प्रशारण लाईन कहिले ? (फाेटाे फिचर)
- 5 बर्ष अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
धिरन खत्री म्याग्दी २४ फागुन । म्याग्दी र मुस्ताङमा जलविद्युतको विकासको आधार तयार तयार हुन थालेको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका निम्तीे कालीगण्डकी प्रशारण करिडोर अन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभएपनि अहिले यस... पुरा पढ्नुहोस
असफल विकासकाे नमुना : हिंडेर चार घण्टा, गाडीमा दिनभर
- 5 बर्ष अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । ‘हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ’, पुनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिंडेर छिटो पुगिन्छ ।’ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर... पुरा पढ्नुहोस
कोराना भाइरस संक्रमणबाट जोगिन राखु भगवतीमा जनचेतनामुलक र्याली
- 5 बर्ष अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । कोराना भाइरसको संक्रमणबाट जोगिन रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । रेडक्रस भगवती उपशाखा, मुक्तिधाम मावि, नर्थस्टार बोडिङस्कुलका विद्याथीहरुको उपस्थितमा कोरोनासम्वन्धी जनचेतनामुलक र्याली गरिएको हो। राुख मैदान हुदै शिरशिरे डाडाँ, अधेरीखोला, पखटोल, साझपानी, सिजलगाउँ लगायतका गाउँमा कोरना सम्वन्धी जनचेतनामुलक नाराहरु लगाउदै र्याली गरिएको शिक्षक... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा कर्मचारी अभाबले योजना कार्यान्वयनमा सकस, वडा सचिबको जिम्मेवारी स्वास्थ्यकर्मीलाई
- 5 बर्ष, 18 दिन अगाडि
- ६ फाल्गुन २०७६, मंगलवार
म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर्मचारी अभाबले योजना कार्यान्वयनमा ढिलाई भएको छ । चालु आर्थिक बर्ष २०७६/०७७ मा गाउँपालिकाबाट स्विकृत भएका योजना कार्यान्वयनको लागि ७ महिना समयमा पूर्वाधारतर्फ कुनैपनि योजना सम्पन्न हुन सकेको छैन् । गाउँपालिकामा प्रमुख प्रशासयिक अधिकृत र लेखा शाखाका कर्मचारीहरुको अदलबदल र प्राविधिक शाखाका कर्मचारीको... पुरा पढ्नुहोस
मंगलाको काफलचौर र कोत्रबाङ जोड्ने नवनिर्मित झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
- 5 बर्ष, 19 दिन अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
कमल खत्री म्याग्दी, ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङलाई जोड्न भाईबाङ खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । निर्माण सम्पन्न गर्ने निर्धारित समय भन्दा अगाबै निर्माण सम्पन्न भएको सो पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभएको हो । कुल... पुरा पढ्नुहोस
दुखुखोलामा निर्माण भएको मोटरेवल पुलको उद्घाटन (फोटो फिचर)
- 5 बर्ष, 19 दिन अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित... पुरा पढ्नुहोस
जन्मदीनको अवसरमा व्यवसायि शर्माद्धारा बालगृहका बालबालिकाहरुलाई सहयोग ( तस्बिर सहित)
- 5 बर्ष, 19 दिन अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
म्याग्दी ५ फागुन । बेनीमा व्यवसाय गर्दै आउनुभएका एक व्यवसायिले म्याग्दी बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई बेनीमा हार्डवेयर व्यवसाय गर्दै आउनुभएका मुकुन्द शर्माले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई रु २० हजार बराबरको सहयोग गर्नुभएको हो । बेनीमा रहेको विशाल हार्डवेयरका सञ्चालक रहनुभएका शर्माले आफ्नो... पुरा पढ्नुहोस