आहा नामेलाबाट देखिएको मनमोहक इन्द्रेणी (फोटो कथा)

  • १८ कार्तिक २०७७, मंगलवार
  • 4101 पटक पढिएको

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार देखिएको इन्द्रेणीको मनमोहक दृष्य । विहान मौसममा बदली आउँदा कुइनेमंगले क्षेत्रमा लामो समयसम्म इन्द्रेणीको रोमाञ्चक दृष्य देखिएको थियो । तस्बिर सौजन्य : याम घर्तिमिरे