ताजा अपडेट

काेटगाउँमा दूई गाउँका युवाहरुविच झडपः गम्भिर घाईते एक युवालाई हेलिकप्टरमार्फत पोखरा लगियाे

म्याग्दी,१६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीस्थित कोटगाउँ र रातामाटाका युवाहरु विच झडप हुदाँ  साेही वडाकाे  रातामाटाका ३५ बर्षिय युवा डम्बरबहादुर पुन गम्भिर घाईते भएका छन् । कोटँगाउँमा भएको झडपमा घाईते पुनलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरी नीरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । दुवाहरू... पुरा पढ्नुहोस

कोरोना संक्रमणलाई नियन्त्रण गर्न बेनीमा जनस्वास्थ्य अभियान

म्याग्दी १६  कार्तिक । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणकोे जोखिम न्यूनिकरण र रोकथामको लागि जनस्वास्थ्य अभियान सञ्चालन गरिएका छ । स्वास्थ्य कार्यालयको समन्वय र डिसिसिएमसीको आयोजनामा आईतवार कोरोना भाइरसको संक्रमणबारे जनचेतनामुलक अभियान सुरु गरिएको हो । कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर... पुरा पढ्नुहोस

प्रतिबन्धित नेकपाको सिंगामा कोणसभा

म्याग्दी १६ कात्तिक । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिष्ट पार्टीले शनिवार बेनी नगरपालिका–४ सिंगामा कोणसभा सम्पन्न गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार सिंगामा सरकारले गरेका गलत कार्यहरुलाई बाहिर ल्याउने उदेश्यले कोणसभा गरिएको जनाइएको छ । सो अवसरमा स्थानीयबासीलाई प्रतिबन्धित पार्टी नेकपाका नेताहरुले कोरोना कहरमा सरकारले जनतालाई... पुरा पढ्नुहोस

स्थानीबासीको सक्रियतामा सडक मर्मत तथा सरसफाई

  म्याग्दी, १६ कात्तिक । स्थानीयबासीको सक्रियतामा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती स्थित सिरसिरे डाडाँदेखि पखटोल हुदै खहरेखोलासम्म सडक मर्मत तथा सरसफाई गरिएको छ । चाडपर्वकाे  अवसरमा गाउँमा सहज बनाउन वडाम्वर २ को वडा कार्यालय सिरसिरे डाँडादेखि खहरखोलासम्म करिव १ किलोमिटर सडक मर्मत तथा सरसफाई गरेका हुन् । मर्मतको अभावमा... पुरा पढ्नुहोस

कोरोना संक्रमणको जोखिम बढेपछि अन्नपूर्णका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक

म्याग्दी १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना महामारी फैलँदै गएको अबस्थामा दशैँ र तिहार पर्वको अवसरमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढेपछि गउँपालिकाले पर्यटकीय स्थलहरुमा भ्रमणमा नआउन आह्वान गरेको हाे... पुरा पढ्नुहोस

म्याग्दीमा पहिरो र बाढीबाट क्षतिभएका एक हजार घर स्थानान्तरण गर्न सिफारिस

म्याग्दी १५ कात्तिक । बर्षातको समयमा पहिरो र बाढीबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराेका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका ८१ वटा बस्तीका घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले... पुरा पढ्नुहोस

विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै 

थम्मन थापा बागलुङ कात्तिक १५ । यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै... पुरा पढ्नुहोस

सतिस भण्डारीको नेतृत्वमा राखु समाज अष्ट्रेलिया गठन

म्याग्दी, १५ कात्तिक । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलिया गठन गरेका छन् । गत हप्ताको शनिबार राखुबासी युवाहरुको भेलाले सतिस भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरेका हुन् । समाजको उपाध्यक्षमा शिव रकाल, महासचिवमा पवन कटुवाल, सचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

जलेश्वरमा डबल क्याप बोलेराे दुर्घटनाः एकजना बालिकाको निधन, ३ जना गम्भिर घाईतेको पोखरा रिफर

म्याग्दी, १४ कात्तिक । रघुगंगा गाउँपालिका– ६ पाखापानीबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जीप बेनी– गलेश्वर सडक अन्तरगत जलेश्वरमा दुर्घटना भएको छ। शुक्रबार दुर्घटना भएको ध १ ज ८९६ नम्बरकोे डवल क्याप बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर कालीगण्डकीमा खस्दा सवार अन्नपुर्ण गाउँपालिका– २ भुरुङतातोपानीकी रिया विकको निधन भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

रिजालको उपचारमा जुट्यो रु २ लाख ९१ हजार बढी सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग... पुरा पढ्नुहोस