ताजा अपडेट

रिजालको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ५० हजार सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोग जुट्न थालेको छ । सहयोग अभियान अन्र्तगत बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ५० हजार सहयोग गरेका छन् । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न... पुरा पढ्नुहोस

यस पटकको दशैँमा घरमै बसौँ, जहाँ छौँ, त्यहि बसेर पर्व मनाऔँ

चाडपर्वको समयमा स्वास्थ्य रहौँ । कोरोना महामारीको कारण यस बर्षको दशैँलाई घुलमिल र जमघटनभन्दा घरमै सिमित गरौँ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरि आफु, आफ्नो परिवार र समाजलाई कोरोना संक्रमणबाट बचाउन लागीपरौँ । बिजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना । पुरा पढ्नुहोस

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोगको अपिल

म्याग्दी ८ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी असप्तालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोगको अपिल गरिएको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या... पुरा पढ्नुहोस

म्याग्दीका कोतमन्दिरमा फुलपाती भित्राइयो

म्याग्दी ७ कात्तिक । कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती भित्रयाइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भित्रयाइएको थियो । कोरोना संक्रमणको महामारीको... पुरा पढ्नुहोस

मुलुकभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं ७ कात्तिक । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३... पुरा पढ्नुहोस

मंगलामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार

म्याग्दी, ७ कात्तिक ।  म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीका सहसचिव रकाललाई कोरोना संक्रमण पुष्टि

म्याग्दी ७ कात्तिक । नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भएका रकालको शुक्रबार विहान कोरोना पुष्टी भएको हो । कात्तिक ४ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै रकालले... पुरा पढ्नुहोस

बेनीमा कपडा ब्यवसायी दम्पतीलाई कोरोना पुष्टि

म्याग्दी, ७ असोज । शुक्रबार कोरोना पुष्टि भएका बेनी नगरपालिका ७ का कपडा व्यवसायि दम्पतीमा कोरोना पुष्टि भएको छ । संंक्रमित वर्ष ४४ का पुरूष र ३९ कोे महिला हुन । केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा कोरोनाको लक्ष्ण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख... पुरा पढ्नुहोस

भेडाबाख्रा पाल्ने कृषक सरकारी अनुदानबाट बञ्चित

म्याग्दी, ७ कात्तिक । लामो सयमदेखि हिमालको काखमा भेडापालन ब्यवसायलाई निरन्तरता दिएका कृषकहरु राज्यको अनुदानबाट बञ्चित भएका छन्। म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको – ५ स्थित ३६ सय मिटर उचाईमा रहेको खोप्रा लेक भन्दा माथि हिमालको काखमा भेडापालन गर्दै आएका लगभग ७ भेडाबाख्रा गोठहरु सरकारी प्रक्रिया जानकारी नहुदाँ अनुदानबाट बञ्चित भएका छन्... पुरा पढ्नुहोस

कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

 म्याग्दी ७ कात्तिक । काेराेना संक्रमितकाे  कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा बेनी नगरपालिका वडा नं १ का ४४ बर्षिय  पुरूष, वडा नं ७ की ३९ बर्षिया महिला र १० नं वडाका ३०... पुरा पढ्नुहोस