ताजा अपडेट

जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे कार्ययोजना सार्वजनिक

  म्याग्दी, ७ चैत । जिल्लाको शान्ति सुरक्षा प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न कार्यालयले कार्ययोजना बनाएको हो । दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा... पुरा पढ्नुहोस

समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)

कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस

प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ६ चैत । पुर्व विद्यार्थी एवम् युएईमा ब्यवसाय गर्दै आएका रघुगंगा गाउँपालिका- २ साझपानी प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। विद्यालयमा अध्ययनरत शैक्षिक सामाग्री जुटाउन मुश्किल हुने परिवारबाट अध्ययन गर्ने २० जना विद्यार्थीलाई छनोट शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्कीबाट प्राप्त... पुरा पढ्नुहोस

राखु भगवतीमा निशुल्क आँखा शिविर सम्पन्न

म्याग्दी, ६ चैत । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्सले ग्रामिण भेगका जनतालाई लक्षित गरेर स्थानीय तहमा निशुल्क आखाँ शिविर गरेका छन् । लायन्स क्वल अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजनामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा शुक्रबार निशुल्क आखाँ शिविर गरेका छन् । राखुमा आयोजना गरिएको एक दिने... पुरा पढ्नुहोस

बेनी–मालढुंगा सडक खण्ड स्तरोन्नति योजना अघि बढ्यो

म्याग्दी, चैत ६ गते । चिन र भारत जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा देखि म्याग्दीको बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत यस खण्डलाई बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक... पुरा पढ्नुहोस

नयाँ वर्षका अवसरमा बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव हुँदै

बेनी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैशाख... पुरा पढ्नुहोस

म्याग्दीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

म्याग्दी, ५ चैत । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर म्याग्दीमा जनगणनाको तयारी सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको भवनमा चैत १ गतदेखि स्थापना भएको जिल्ला जनगणना कार्यालयले जनगणनाको तयारी बारे पत्रकार तथा संचारकर्मीहरु विच जानकारी गराएको हो । आगामी २०७८ जेठ २६ गतेदेखि असार... पुरा पढ्नुहोस

लिड्सद्धारा विपन्न परिवारका १० वटा घर निर्माण गरिँदै, ३३ परिवारलाई कुखुराका चल्ला वितरण

म्याग्दी ५ चैत । लिड्स नेपालले म्याग्दीका विपन्न परिवारका १० घरपरिवारको आवास पुननिर्माण गर्न थालेको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा बाढी, पहिरो र अन्य कारणले घर भत्कीएका विपन्न परिवारका १० परिवारको घर निर्माण सुरु गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला, रघुगंगा गाउँपालिका–२ साझापानी र वडा नम्बर... पुरा पढ्नुहोस

बाढीले बगाएको कुइनेमंगलेको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण

म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीमा आएको बाढीले बगाएको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण गरिएको छ । कुईनेमंगलेको दुलेखर्कमा रहेको यस विद्यालयको भवन २०७५ साल भदौ २७ गते आएको बाढीले बगाएर क्षति पु¥याएपछि सोही ठाउँ नजीकको घ्यासीखर्कमा सारेर रु २ करोड ३० लाख बढी लागतमा पुननिर्माण गरिएको... पुरा पढ्नुहोस

हारेको खेलमा जितको अभिनय गर्दै कमरेड ओली !

कृष्णकुमार विश्वकर्मा म्याग्दी ४ चैत ।  पार्टी महाधिवेशन जितेपछी कमरेड केपी शर्मा ओलीले जुन ताण्डप नाच्नु भो,यो कम्युनिष्ट आन्दोलनको अधोगतिको सुरुवात थियो । हाराहारीको मतलाई नजरअन्दाज गरी विविध निकायमा एकलौटी मनोनित, बरिष्ठ नेताहरुलाई अपमान, टिकट वितरणमा स्वच्छाचारिता, मन्त्री र मुख्यमन्त्रीमा घोर अन्याय, स्थानीय तहको निर्वाचनमा गुटको DNA परिक्षण गरी टिकट... पुरा पढ्नुहोस