ताजा अपडेट
प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला
- wp_days_ago_v3(); ?>
- २१ असार २०७८, सोमबार
काठमाण्डौ २१ असार । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका... पुरा पढ्नुहोस
मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान
- wp_days_ago_v3(); ?>
- २१ असार २०७८, सोमबार
काठमाडौं २१ असार, । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा... पुरा पढ्नुहोस
बाढीपहिरो प्रभावितलाई मोनाद्धारा निर्माण भएका ४० घर हस्तान्तरण (तस्बिर/ भिडियाे)
- wp_days_ago_v3(); ?>
- २० असार २०७८, आईतवार
म्याग्दी २० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती... पुरा पढ्नुहोस
समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी बेनी एफ्सीलाइ
- wp_days_ago_v3(); ?>
- १९ असार २०७८, शनिबार
जापान १९ असार । बेनी फुटबल क्लव ओसाका जापानले आयोजना गरेको प्रथम समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबिचको एकता र सहकार्यका लागि स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ । ओसाका भित्रका बिभिन्न ११ टिमको... पुरा पढ्नुहोस
म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- १९ असार २०७८, शनिबार
म्याग्दीमा शनिबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा १ जना, गाउँपालिका अन्तरगत मंगलामा ५ जना, रघुगंगामा २ जना र जलजलामा १ जनासंगै ९ जनामा पुष्टि भएको छ । एन्टीजेन विधिबाट बेनी नगरपालिकामा १ जना र अन्नपुर्ण गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस
मल्कबाङको मुहार फेर्न कस्सीय थमबहादुर छन्त्याल
- wp_days_ago_v3(); ?>
- १८ असार २०७८, शुक्रबार
बेनी १८ असार । बसाइसराइको कारण सुनसान बन्न पुगेको गाउँमा शहर पसेकाहरु फर्कर्ने अवस्था अझै बनेको छैन् । अभाब र समस्याका कारण विकट बस्तीका मानिसहरु जन्मथलो छाडेर शहर पस्ने क्रम बढीनै रहेको छ । यस्तै समस्याबाट अछुतो छैन, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ पनि । भौगोलिक विकटताको कारण सुनसान जस्तै बन्दै... पुरा पढ्नुहोस
म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- १८ असार २०७८, शुक्रबार
बेनी, १८ असार । म्याग्दीमा शुक्रबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अुनसार पिसिआर विधिबाट मंगला गाउँपालिकामा ३ जना एन्टीजेन विधिबाट अन्नपुणर् गाउँपालिकामा १२ जनासहित सो संख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५२९ जना पुगेको छ भने पिसिआरबाट १... पुरा पढ्नुहोस
मोनाद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण
- wp_days_ago_v3(); ?>
- १८ असार २०७८, शुक्रबार
बेनी १८ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा बाढी पहिरो पीडितहरुको लागि निर्माण गरिएका नवनिर्मित घर हस्तान्तरण गर्न थालिएको छ । मोनाले बेनी नगरपालिकामा निर्माण गरेका घरहरु हस्तान्तरण गरिसकेको छ । विहिवार मालिका गाउँपालिका र बुधवार धवलागिरि गाउँपालिकामा बाढी, पहिरो पीडितहरुको लागि निर्माण गरिएका घर हस्तान्तरण... पुरा पढ्नुहोस
रुइसेबाट देखिएको रोमाञ्चक रुप (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- १७ असार २०७८, बिहीबार
म्याग्दी १७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेमा निर्माण गरिएको भ्यू टावर । रघुगंगा गाउँपालिकाले निर्माण गरेको यस भ्यू टावरबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छे लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यस टावरबाट रघुगंगा गाउँपालिकाको अधिकाँश भूगोल संगै बेनी बजारको सुन्दर दृष्य सहित म्याग्दी, पर्वत र बागलुङका ग्रामीण भुगोललाई समेत... पुरा पढ्नुहोस
निषेधाज्ञा उलंघन गर्ने ११ सवारीसाधनलाई कारबाही
- wp_days_ago_v3(); ?>
- १७ असार २०७८, बिहीबार
बेनी, १७ असार । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिबार निषेधाज्ञा उलंघन गर्ने ११ वटा सवारीसाधनलाई कारबाही गरेको छ । सदरमुकाम बेनी लगायतका स्थानमा प्रहरीले नियम उलंघन गरेर चलाउने सवारीसाधन नियन्त्रण लिएर कानुन बमोजिम कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए । जिल्ला कोभिड संकट... पुरा पढ्नुहोस