नारच्याङको मनमोहक छहराखोला झरना (फोटो कथा)
- ३१ असार २०७८, बिहीबार
- 1025 पटक पढिएको
बेनी, ३१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छहराखोला झरना । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्ग अन्तर्गत पर्ने नारच्याङ गाउँमा पर्ने यो झरनाले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । गाउँको शिरमा रहेको यो झरनामा जाने पदमार्ग लगायतका पर्यटन पूर्वाधार निर्माण गरिएको छ भने झरनाको दिगो विकास र संरक्षणको लागि गाउँपालिकाले डिपिआर नै तयार गरि पूर्वाधार निर्माणलाई अघि बढाउने तयारी गरेको छ ।
शब्द/तस्बिर : कमल खत्री