ताजा अपडेट
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज
- 4 बर्ष, 8 महिना अगाडि
- १७ जेष्ठ २०७८, सोमबार
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन हुँदैछ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । र्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए ।... पुरा पढ्नुहोस
९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना संक्रमण जितेपछि …….. (तस्बिर सहित)
- 4 बर्ष, 8 महिना अगाडि
- १६ जेष्ठ २०७८, आईतवार
https://www.youtube.com/watch?v=CK9Jdn_xbVI म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या... पुरा पढ्नुहोस
म्याग्दीमा एकहप्ता लगडाउन थपियो
- 4 बर्ष, 8 महिना अगाडि
- १६ जेष्ठ २०७८, आईतवार
म्याग्दी, १६ जेठ । म्याग्दीमा एक हप्ता लकडाउन थपिएको छ । आईतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जेठ... पुरा पढ्नुहोस
अमेरिकामा रहेका राखुबासीद्धारा कोरोना रोकथाम र उपचारको लागि ४ लाख ८७ हजार बढी सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- १६ जेष्ठ २०७८, आईतवार
म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा सघाउन अमेरिकामा रहेका राखुबासीले ४ लाख ८७ हजार ७ सय ४७ आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा परिचालन गर्ने गरि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा अमेरिकामा रहेका राखुबासीहरुले उक्त सहयोग रकम जम्मा... पुरा पढ्नुहोस
आर्थिक वर्ष २०७८/०७९ को बजेट यस्तो छ (पूर्णपाठ)
- 4 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
म्याग्दी १५ जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब... पुरा पढ्नुहोस
कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि ३७ अर्ब ५३ करोड रुपैयाँ
- 4 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
जेठ १५ । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आगामी आर्थिक वर्षमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये खोप व्यवस्थापनका लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ । कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार... पुरा पढ्नुहोस
आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै
- 4 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
म्याग्दी १५ जेठ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।... पुरा पढ्नुहोस
सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक
- 4 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
म्याग्दी १५ जेठ । म्याग्देली गायक सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । मायाप्रेममा आधारित गीतमा गायक सन्तोष परियार र सिर्तना तामाङ मगरको स्वर रहेको छ । अमित विश्वकर्माले शब्द संकलन गर्नुभएको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस
भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
- 4 बर्ष, 8 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
बाँके, १४ जेठ । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई... पुरा पढ्नुहोस
मोना यूकेद्धार बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयाेग
- 4 बर्ष, 8 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी, १४ जेठ । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । मोना यूकेले बेनी अस्पताललाई १... पुरा पढ्नुहोस