ताजा अपडेट

बागलुङको जैदीमा मोटर पुगेपछि बाजागाजा सहित नाचगान

बागलुङ, ७ वैशाख । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे । गाउँमा मोटर आएको... पुरा पढ्नुहोस

सम्भावनाहरुको खोजी गरी लगानी बढाऔँः महासंघका उपाध्यक्ष ढकाल

म्याग्दी, ६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सम्भावनाहरुको खोजी गरि लगानी बढाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले विहिवार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका एसोसियर्ट तर्फका उपाध्यक्ष ढकालले सम्भावनाहरुको खोजी र पहिचान गरि लगानी बढाउन सकेमा मात्रै त्यसले... पुरा पढ्नुहोस

फेरि चमत्कार गर्न बार्सिलोना असफल, डर्टमण्ड पनि बाहिरयो

वैशाख ७ – पहिलो लेगमा ३–० गोलअन्तरले पछि परेको स्पेनिस च्याम्पियन बार्सिलोनालाई दोस्रो लेगमा जित हासिल गर्न चमत्कार नै चाहिएको थियो । अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग पहिलो लेगमा ४–० ले पराजित भए पनि दोस्रो लेगमा बार्सिलोनाले अद्भुत खेल प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचनमा कस्तालाई रोज्ने ?

चिया पसलदेखि भट्टी पसलसम्म, किराना पसलदेखि सुन पसलसम्म, गाउँदेखि शहरसम्म, सामान्य जनतादेखि नेतासम्म, विद्यार्थीदेखि प्राध्यापकसम्म जताततै स्थानीय तहको निर्वाचनको चर्चाले छोएको छ । अझ भनौ यी सबै पक्षलाई निर्वाचनको बहसले तताएको छ । म्याग्दीका जनताहरु पनि यस प्रकारको बहस गर्न थालेका छन् । पहिलो कुरा त निर्वाचन हुन्छ की हुँदैन... पुरा पढ्नुहोस

पात्लेखेतमा छायाँकन गरिएको पञ्चेबाजा म्युजीक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, ६ वैशाख । म्याग्दीको पात्लेखेतमा छायांकन गरिएको म्युजीक भिडियो सार्वजनि भएको छ । म्याग्दीका गायक तथा मोडेल सज्जन बोहराले अभिनय गरेको सो म्युजीक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । सर्जक प्रबिण खत्रीको शब्द संकलन, लालु परियारको लयमा गायक याम रोका मगर र गायिका पूर्णकला विसीको स्वर रहेको ‘नबनाउ... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवार सिफारिस धमाधम

म्याग्दी, ६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखका... पुरा पढ्नुहोस

नेताहरुलाई हौसाउँदै प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ

५ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् । मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे । ‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु उम्मेदवार छनौटको गृहकार्यमा व्यस्त

म्याग्दी, ५ बैशाख  । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्यलाई अगाड बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि  जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाब प्रचार अभियान चलाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सहित राप्रपा लगायतका राजनीतिक दलहरुले जिल्लाको... पुरा पढ्नुहोस

पुलाडाँडामा एमालेको चुनाव प्रचार समिति

म्याग्दी, ५ वैशाख । निर्वाचन अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ पुलाडाँडामा नेकपा एमालेको सोमबार चुनाव प्रचार समिति गठन भएको छ । भेलाले कमला बानियाँ संयोजक, सुनिता बानियाँ उपसंयोजक, पशुपति बानियाँ सचिव र ईन्दिरा जिसी सहसचिव रहेको ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सीता बानियाँ, जुना बानियाँ, मीना बानियाँ,... पुरा पढ्नुहोस

म्याग्दीका भुजेलले काठमाण्डौमा खोले सुनचाँदी देखि हिराको गहना पसल

म्याग्दी, ४ वैशाख । म्याग्दीका एक युवा व्यवसायिले काठमाण्डौको गणेशथानमा हिराको गहना पसल सुरु गर्नुभएको छ । विगत १२ बर्षदेखि टोखा नगरपालिका–३ गणेशस्थानमा म्याग्दी धौलागिरी सुनचाँदी गहना पसल सञ्चालन गरेका राजन भुजेलले सोमबारदेखि हिराको गरगहना समेत बनाउन सुरु गर्नुभएको हो । हिराको समेत गरगहना विक्रि गर्न थालेपछि उहाँले आफ्नो पसललाई... पुरा पढ्नुहोस